धादिङ । परापुर्वदेखि चलेकाे बाटाे सार्वजनिक भएकाेले यश किसिमको बाटाे अावतजावत बन्द गर्न नपाईने भएकाे निर्वाद संचालन हुनुपर्ने स्थानीय उपभोक्ताकाे पक्षमा जिल्ला अदालतले फैसला गरेकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीबजारबाट महेशफाँट हुँदै आँगेसको पुछारसम्म जाने...
रामहरि थापा/धादिङ चेपाङ समूदायको न्वागी छोनाम पर्वको अबसरमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ८ विधाङमा सामुहिक न्वागी अर्थात छाेनाम पर्व मनाएका छन् । नेपाल चेपाङ संघ बेनिघाटरोराङको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले चेपाङ समूदायको विकास र संस्कृति संसकर संरक्षणमा...
धादिङ । धादिङबेसीका नेवार समुदायले गाई जात्रा तथा रक्षाबन्दनको दिनदेखि शुरु गरेको लाखे जात्रा (लाखेनाच) को आज शनिवार विधिवत रुपमा समापन भएको हो । मन्दिरमा विधिवत् पूजागरी लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीकोसमेत पूजागरी जात्रा सुरु...
✍️ सृजना अर्याल जन्मेकै दिनमा पुजेर घरकी लक्ष्मी बनेकी तिमी सानैदेखि चिटिक्क चट्ट पुतलीजस्तै बनेकी तिमी खेल्थ्यौ ती पुतली समस्त बटुली छोरा र छोरी भनी खेल्दै भात पकाउँथ्यौ...
धादिङ निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो बाढी समेत आउन थालेपछि बढेको जोखिम भएपनि विद्यालयहरुले कक्षा संचालन गरिरहँदा विद्यार्थीहरुले जोखिम मोल्न बाध्य भइरहेका छन् । धादिङबेसीबाट दार्खा पुुग्ने बाटो किन्ताङफेदीमा पहिरोले बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन । मंगलादेबि मावि...
रामहरी थापा /धादिङ धादिङको उत्तरी क्षेत्रसंग सदरमुकामधादिङबेसीबाट सम्पर्क बिच्छेद भएको छ । धादिङबेसी तिप्लिङ सडक अन्तरगतको पुछारबजारमा रहेको एकमात्र कजवे पुल वर्षपछिको बाढीले भत्काएपछि सम्पर्क बिच्छेद भएको छ । धादिङबेसी र यस आसपास क्षेत्रमा साउनको पहिलो सातादेखि लगातार वर्ष भइरहेको छ ।...
नानु कार्की /धादिङ । शनिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा अवरुद्ध भएकाे राजमार्ग छ घण्टापछि खुलेकाे छ । सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको थियाे । दिउसाे १ बजेबाट बन्द...
धादिङ । धादिङबेसी लगायत नेवार समुदाय बसाेबास भएका स्माथानहरुमा आइतबारबाट लाखे जात्रा सुरु भएको छ । जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा लाखेलाई पूजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो । लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । नेवार...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले ४५ जना गरीब बालबालिकालाई आइतबार विद्यालय सामाग्री वितरण गरिएकाे छ । नगरपालिका भित्रका विद्यालयहरुमा अध्यायन गर्ने अति विपन्न गरीबहरुलाई किताब, कापी, झाेला, जुत्ता विद्यालय...
© copyright 2026 and all right reserved to Kandara Samachar