धादिङ । निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अबसरमा धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गरराएको छ । नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्मृति...
धादिङ / बाबुकाे मृत्यु, अामा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका ७ बालबालिकालाई सहयाेगिहरुकाे सहयाेगमा कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध गराईएकाे छ । नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका ७...
रामहरि थापा/धादिङ । उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाको विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्याएको छ तर स्थानीय सरकारका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकिय ाधिकृत समेत गाउँ नहुँदा पीडित नागरिकले साधारण राहत समेत पाउन सकेका छैन्् । रुबभ्यिाली गाउँपालिका वडा...
प्रविन रिजाल/काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको...
प्रविन रिजाल/काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेको जहाजमा आगो लागेको छ। अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । उक्त जहाजमा...
रामहरी थापा/धादिङ नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति धादिङले शिक्षकहरुलाई सम्मान गरेको छ । आईतबार गुरु पुर्णिमा तथा संस्था स्थापना दिवसको अवसरमा ५ जना शिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा शिक्षामा आफ्नो उल्लेखनिय योगदान पुर्याउनुभएको जेष्ठ निवृत्त शिक्षकहरु लोकेन्द्र कुमार थापा,...
सुदिप अधिकारी /गल्छी धादिङकाे गल्छीमा आयाेजित वीर अस्पताल र गल्छी गाउँपालिकाकाे निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय २५ जनाले सेवा लिएका छन् । वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार स्थित वागेश्वरी माविमा निः शुल्क...
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर १ मा रहेकाे केन्द्रीय विद्युत प्रसारण लाईनकाे विद्युत ट्रान्सर्फमर पड्किँदा ६ दिनदेखि विद्युतसेवा अवरुद्ध भएकाे छ । च्यामथली मेघामा रहेकाे ट्रान्सफरमर पानी परिरहेकाे अवस्थामा पड्एपछि विद्युत सेवा ६ दिनदेखि बन्द भएकाे...
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रिचेत गाउँमा तिनतिरबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । गाउँनजिकको पहिरोले घर भत्किएका ५ घर भने विस्थापित भएका छन् । एकसातादेखिको अबिरल वर्षाका कारण भिरमाथी बसेको गाउँ पानीले गलेपछि पहिरो...
© copyright 2026 and all right reserved to Kandara Samachar