धादिङ । रुबीभ्याली गाउँपालिकाको च्याम्रादेवी मा.वि.मा गएराति आगलागी भएको छ । आगलागीबाट प्रशासनिक भवन पुर्ण रुपमा क्षति भएको छ । रुबी भ्याली गाउँपालिकाको वडा नं.३ स्थित सेर्तुङ गाउँमा सो घटना घटेको हो । आगलागीबाट विद्यालय स्थापना काल देखिको सबै कागजपत्र नस्ट भएको सहायक...
धादिङ । गल्छी गाउँपालिका–५ अन्तर्गतका वन समूहहरूबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। मिति २०८२ बैशाख २७ गते सम्पन्न उक्त बैठकमा २०७२ सालको विनाशकारी भूकम्प र पछिल्लो कोभिड-१९ लकडाउन यता सम्पर्कविहीन तथा निष्क्रिय बनेका वन समूहहरूको पुनर्सक्रियता, कार्ययोजना नवीकरण,...
धादिङ । सिद्धलेक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरिएको छ । गाउँपालिकाले २०८१ चैत मसान्तसम्म सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित भएपछि आइतबार प्रमाणीकरण सभा आयाेजना गरिएकाे हाे । सिद्धलेक...
धादिङ । बौद्धिक अपांगता अभिभावक संघ धादिङलाई क्यान महासंघ धादिङ शाखाले कम्प्यूटर, बेड, खाजा हस्तान्तरण गरेको छ । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२५ को अबसरमा क्यान महासंघले बौद्धिक अपांगता भएका बालबालिका अध्यायनका लागि सहयोग गर्दै आएको बौद्धिक अपांगता अभिभावक...
पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् । ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा...
पाेखरा । कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ। कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित...
धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीका वृद्ध ८८ वर्षीय जगन्नाथ लम्वृसालमाथि बिहिबार घरमा बसेकाे बेला खुकुरी प्रहार भएको छ । पीडितका आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक...
धादिङ । सीमावर्ती सुरक्षा मजबुत पार्न, स्थानीयलाई सुरक्षा दिन, तस्करी तथा चाेरी निकासी राेकेर सुरक्षा प्रणालीलाई सुदृढ बनाउन रुबीभ्याली गाउँपालिका उत्तरी धादिङको रुबीभ्याली गाउँ पालिका वडा नम्बर १ तिप्लिङकाे लब्दुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल ( बोर्डर आउट...
© copyright 2025 and all right reserved to Kandara Samachar