धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र वडा नम्बर १३ मा रहेका दुई ओटा धार्मिक बनलाई डिभिजन बन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ससाहमा रहेको शिवालय धार्मिक बन समूहलाई डिभिजन बन...
 
                                    धादिङ । बेनिघाटराेराङ गाउँ पालिकाले चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे चिउरीकाे नर्सरी राख्ने तयारी गरेकाे छ । चिउरी संरक्षण अभियान अन्तरगत विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने तयारी गरेको हाे । चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र...
 
                                    पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार अहिले...
 
                                    धादिङ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ एदोग वाणिज्य संघले नीलकण्ठ नगरपालिका क्षेत्रमा दुधजन्य पदार्थ उत्पादन गर्ने किसान र दुग्ध व्यवसायिलाई व्यवसाय विकास कार्यक्रम अन्तरगत ४ दिने तालिम सुरु गरेको छ । स्थानीय कच्चा पदार्थमा आधारित व्यवसाय संचालन कार्यक्रम अन्तरगत दुग्ध उत्पादक...
 
                                    धादिङ । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनार नजिकै गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र...
 
                                    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेका हुन् । अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा...
 
                                    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार...
 
                                    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका...
 
                                    धादिङ । धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेकाे सहयात्री समाज नेपालको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट सर्वसम्मत रुपमा उर्मिला रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ। शनिबार भएकाे अधिवेशनले उपाध्यक्षमा संगिता कँडेल ( दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन...
 
                                    © copyright 2025 and all right reserved to Kandara Samachar