धादिङ । धादिङको गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “ज्ञानको खेल बुद्धिको मेल“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो। गल्छी बाल समुह सञ्जालले आयोजना गरेको पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगितमा...
 
                                    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य...
 
                                    धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा युवासंग उपप्रमुख संचालन गरिने युवा सीतप तथा रोजगार मेलाको तयारी पुरा भएको छ । शुक्रबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले रोजगारी पाउन र यहि बसेर कमाउन यहि काम गर्न सकिन्छ...
 
                                    धादिङ । गंगाजमुना गाउँपलिका अध्यक्ष भक्तबहादुर लामाले विकासका कुनैपनि काममा पार्टी, जात र धर्म नभइ सिर्फजनताको लागि हुने बताउनुभएको छ । गंगाजमुना गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको आर्थिक वर्ष २०८१।८२ को सार्वजनिक सुनुवाईको अबसरमा यस्तो बताउँदै विकास निर्माणको कुनैपनि कार्यक्रम जनताको लागि...
 
                                    धादिङ । नीलकण्ठ नगरपालिकामा युवासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नमूना नगर युवा सभा सुरु भएको छ । शुक्रबार धादिङबेसीमा नीलकण्ठ नगरपालिका उपपमुख दिपक विश्वकर्माले नमूना नगर युवा सभाको उद्घाटन गर्दै राजनीतिक चेतना र सुझबुझ राखेर सकारात्मक रुपमा काम गर्न सके देशमै प्रगति...
 
                                    धादिङ जिल्उला अनुगमन समितिले धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन गरि ५ हाेटललाई जरिवाना गरिएकाेछ । १४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता...
 
                                    धादिङ । गंगाजमुना गाउँपालिकालाई बागमति प्रदेश सामाजिक विकास मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेको छ। गंगाजमुना गाउँपालिकाभित्र ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका ३१ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकमा देखिकाे उिनहरुलाई विद्यालय भर्ना गरिएपछि...
 
                                    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।...
 
                                    धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउँन अध्यक्षसंग अभिभावक अभियान संचालन गर्दै अभिभावकलाई जगाउन थालेको छ । विद्यालयका अभिभावकहरुसंग टोलमै र विद्यालय परसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन,...
 
                                    © copyright 2025 and all right reserved to Kandara Samachar