धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले बागमति प्रदेशमै पहिलो पटक समुदाय विपद स्वयंसेवक तालिम संचालन गरेको छ । मनसुनजन्य विपदको जोखिम गत वर्षको भन्दा बढी रहेको पक्षेपण भएकोले यसको पूर्व सन्ध्यामा मनसुन पूर्व तायरीका लागि खोजी, उद्धार, प्राथमिक उपचार लगायतका विषयमा समावेश...
धादिङ । नीलकण्ठ नगरपालिकाले विभिन्न समयमा संचालन गरेको तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको छ । तालिमहरुको समापपन गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाले देशमै रोजगार सिर्जन ागर्न र विदेशको तातोघाममा नभइ आफ्नौ परिवारसंग बसेर कमाउने वातावरणका लागि सीप दिइएको बताउनुभयो ।...
धादिङ । २२औँ राष्ट्रिय धान दिवसकाे अबसर असार १५ धादिङकाे बिर्तावेसीमा राेपाइँ महाेत्सब गरिएकाे छ । ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा रहेकाे असार १५ धादिङको नीलकण्ठ नगरपालिका–८ बिर्ताबेसीमा रोपाई महोत्सव आयोजना गरिएको हाे । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान...
धादिङ, हेमाे डायलासिस मेसिन बिग्रिएर प्रभावित भएकाे धादिङ अस्पतालकाे हेमाे डनयलासिस सेवा विस्तार हुने भएकाे छ । धादिङ अस्पतालमा दुईवटा नयाँ हेमाे डायलासिस मेसिन थपिएका छन्। बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त नयाँ मेसिनहरूसँगै अस्पतालले असार १६...
धादिङ । किताबमा धान कसरी राेक्ने र कसरी फलाउने मात्र पढेका विद्यार्थीहरुलाई एड्भान्स् एकेडेमीले हिलाे खेतमा धान राेप्न सिकाएकाे छ । कापधान दिवस २०८२ काे अबसरमा विधार्थीहरुले धान रोपाइँ कार्यक्रम सम्पन्न गरेका छन् । धान दिवसको अवसरमा सामाजिक विषय अन्तर्गत विद्यालयकाे तर्फबाट...
धादिङ । नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएकाे छ । शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएकाे एमाले सदस्यहरुकाे भेलाले श्रेष्ठलाई निर्वाचित गरेकाे हाे । १९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा विष्णुराज श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे,...
धादिङ । राष्ट्रिय वृक्षारोपण दिवसको अबसरमा डिभिजन वन कार्यालय धादिङको आयोजना र निलकन्ठ नगरपालिका वाडा नम्बर ८ को व्यवस्थापनमा निलकन्ठ नगरपालिका वडा नम्बर ८ रामकोट मार्गमा सडक किनारा वृक्षारोपण गरिएकाे छ । कल्की, ज्याकरंदा, छतिउन, कपूर, अशोक, असारे फूल लगायतका बिरुवा...
धादिङ । धादिङअस्पतालले सिमित श्रोत र साधनका बावजुत पनि विपद र महामारी फैलिएको अवस्थामा कुशलतापूर्वक काम गरिरहेको र आगामी दिनमा पनि गर्ने व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनुुभयो । महामारी सिनयन्त्रणका लागि विपद र महामारीमा पूर्व तयारी तथा मेडिकल...
धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् । तालिममा सहभागि शिक्षकहरुलाई...
© copyright 2025 and all right reserved to Kandara Samachar