धादिङ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि अाेली सहित गजुरी गाउँ पालिकाका एमाले कार्यकर्ताहरुलाई सिध्याईदिने धम्की दिने गजुरी गाउँपालिकाका कर्मचारी राजन लामालाई कारबाही गर्न नेकपा एमाले गजुरीले प्रेस विज्ञप्ति प्रकाशन गरि माग गरेकाे छ । नेकपा एमाले गजुरीका अध्यक्ष...

केपि अाेली सहित एमाले कार्यकर्ता सिध्याउने धम्की दिने गजुरीका कर्मचारीलाई कारबाही गर्न माग ।

सीताराम अधिकारी/धादिङ । त्यसदिन नीलकण्ठ बालमन्दिर मावि कक्षा ९ मा अध्यइान गर्ने १४ वर्षका तिन बालिका घरबाट विद्यालयका लागि हिडेका थिए । उनिहरुले विद्यालय पोशाक लगाएर घरबाट निस्केपनि अन्या लुगा समेत झलोमा हालेर निस्केका रहेछन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७...

विद्यालय जाने भनेर व्यूटि पार्लर गएका ३ बालिका बेपत्ता

धादिङ । मान्छेले आफुलाई हानी पुग्छ भन्ने जानकारी भएरपनि आफैलाई मार्ने काम आत्महत्याकाे तथ्यांक डरलाग्दो छ । बालबालिकादेखि वृद्ध मानिसहरुले गरेकाे आत्महत्या अत्यासलाग्दाे तस्विर छ । यसैसन्दर्भमा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियानका लागि जिल्ला अस्तरमा अभियानको लागि समिति गठन गरिएको छ...

डरलाग्दाे आत्महत्या, न्यूनिकरण र व्यवस्थापनका लागि सराेकारवालाकाे समिति र कार्यदल

नानु कार्की/धादिङ । स्थानीय सरकारले हिंसा पीडित महिलाहरुका लागि कोष बनाएका छन् । कोष बनाएबापत उनिहरुले न्यूनतम सर्त मापनमा नम्बर पाउँछन् । नम्बर पाउनका लागि भएपनि हिंसा पीडित महिलाहरुको कोष बनेको छ । यो तथ्य सार्वजनिक हुँदा पनि स्थानीय सरकारहरु...

पालिकाको पैसा खर्च हुँदैन, हिंसा पीडितले बस्ने खाने अवस्था छैन

सुदिप अधिकारी/धादिङ । श्रमितिको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै श्रमितीलाई पेटमा अत्याधिक कुटपिट गर्दा बच्चा बाहिर निस्केर रगतसमेत बगरेर गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा एक युवतीको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थाइ बसोबास गर्ने वर्षीया निशा...

गर्भवती श्रीमतीको बच्चा निस्केनेगरि कुटपिट गर्दा मृत्यु, अभियुक्त हिरासतमा

✍️ सीताराम अधिकारी/ धादिङ । धादिङ अस्पतालकाे एम्बुलेन्स असार ५ गतेदेखि विग्रिएका कार वहिरंग सेवा भवन अगाडि राखिएकाे छ । हुन त नियमित मर्मत गरिएकाे भएपनि कहिलेकाही संचालनमा आउने अस्पतालकाे ख वर्गकाे एम्बुलेन्समा जिपिएस समेत जडान गरिएकाे छ । कार्यालय प्रमुखले...

हाकिमकाे गाडी चल्दा अस्पतालकाे एम्बुलेन्स विरामी,  धादिङका ५२ एम्बुलेन्स मापदण्ड विपरित

रामहरी थापा/धादिङ । पृथ्वीराजमार्गकाे गजुरी गाउँपालिका वडा नम्बर ५ पाेखरेखाेलामा पहिराे खस्दा एउटा सवारी साधनमा क्षति पुगेकाे छ । धादिङबेसअंबाट काठमाडौ तर्फ जाँदै गरेकाे बागमति प्रदेश ०२-००६- ख ६५१२ नम्बरको ईभि माईक्रो बसलाई सडकमाथिबाट पहिराे सहित रुखले थिचेर क्षति पुर्याएकाे...

राजमार्ग पहिराेले ईभि गाडीमा क्षति,

धादिङ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङको जिल्ला अधिवेशन आगामी भदाै २५ गते हुने भएकाे छ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङका अध्यक्ष सुनिल तामाङकाे अध्यक्षतामा बसेकाे सातौं बैठकले आगामी भदाै २५ गते जिल्ला अधिवेशन भव्यताका...

आगामी भदाै २५ गते युवासंघकले अधिवेशन गर्ने

धादिङ । निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अबसरमा धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गरराएको छ । नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्मृति...

सुरक्षित आवासगृहलाई खाद्य सामाग्री हस्तान्तरण

© copyright 2026 and all right reserved to Kandara Samachar