धादिङ । चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ । गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय ९६ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो । बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९...

बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

✍️ सीताराम अधिकारी/धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय...

सोलीघोप्टे धार्मिक बन हस्तान्तरण ः धार्मिक पर्यटन क्षेत्र बनाउन उपभोक्ता सक्रिय

– सुदिप अधिकारी /धादिङ (गल्छी) नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले चुनावको वातावरण नबनाएको र चुनाव गराउने आसय समेत नराखेको बताउनुभएको छ । नेकपा एमाले धादिङ १ नम्बर क्षेत्रीय समन्वय कमिटिद्वारा गल्छीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै एमाले...

प्रहरीले अपराधी पक्रने, गृहमन्त्रीले छाड्ने ः यसरी चुनावको वातावरण बन्दैन ः एमाले उपमहासचिव प्रदिप ज्ञवाली

धादिङ । गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रन्ति र प्रतिगमन भएको  नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुुष्पराज कँडेलले बताउनुुभएको छ । नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा...

भदौ २३ र २३ गतेको घटना प्रतिकान्ति र प्रतिगमन ः डा पुुष्पराज कँडेल, एमाले लेखा आयोग अध्यक्ष

धादिङ । साना किसान कृषि सहकारी संघ लि. धादिङको २५ औँ साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा बागमति प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पाठक, जिल्ला सहकारी...

साना किसान कृषि सहकारी संघको साधारणसभा, १४ लाख नाफमा

धादिङ । ७० औँ प्रहरी दिवसको अबसरमा धादिङ जिल्लाका १५ प्रहरीलाई सम्मानित गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले पुरस्कृत गर्नुभएको हो । शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रण, कानुन...

प्रहरी दिवसमा १५ प्रहरीलाई पुरस्कार

धादिङ । धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा सम्पन्न  कार्यक्रममा ९ जना जीवित र ३ जना मृत्यु पर्यन्त बन संरक्षण याेद्धा...

धादिङका १२ बन संरक्षण याेद्धा  सम्मानित

धादिङ । प्रतिबन्धीत लागुऔषध गाँजा सहित सामाग्री धादिङबाट निकासी हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरीले २ सय १९ किलोग्राम २१ ग्राम गाँजा बरामद गर्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक विकास थापाको नेतृत्वमा...

२१९ केजि गाँजा सहित २ जना पाक्राउ, ५० रोपनीको गाँजा नष्ट

धादिङ । एसइइ परीक्षामा चार जिपिए ल्याउने लक्ष्य राखेर बेनिघाट राेराङ गाउँ पालिकाले कक्षा १० मा नमुना परीक्षा सुरु गरेकाे छ । बेनिघाट राेराङका १० सामुदायिक र २ निजि गरि १२ माध्यमिक विद्यालयका ५/५ जनाका दरले ६० जना विद्यार्थी परीक्षामा सहभागी...

चार जिपिए लक्षित गरि बेनिघाट राेराङमा कक्षा १० काे नमुना परीक्षा

© copyright 2025 and all right reserved to Kandara Samachar