धादिङ । शुक्रबार साँझबाट सुरु भएको धादिङबेसी स्थित पशुपति मन्दिरको जात्रा सकिएको छ । थाेपल खाेलामा फुलले सजाईएकाे ताेर तारेपछि जात्रा सकिएकाे थियाे । बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् । पितृहरुको सम्झनामा रातभर मन्दिर प्राङ्गढमा...

ताेरण नदी तारेपछि पशुपतिकाे  जात्रा सकियाे

धादिङ । जनकपुरधाम क्षेत्रमा नाचिने मैथीलि नृत्य र यसको संस्कृतिले पहाडलाई छोएको प्रतित हुन्छ सक्केस एकेडेमीले प्रस्तुत गरेको नृत्यबाट । उल्सास, राैनक र अाफ्नाेपनमा पुगेकाे अनुभवबाट प्रस्तुत राेचक नृत्यलाई निर्णायकले मात्र नभई अभिभावक, विद्यार्थी सबैले मन पराएका थिए । पहेँलोमा रातो पारी...

मैथिली नृत्यलाई पहाडले लाेकनृत्यमा पुरस्कृत गरेपछि…

धादिङ । महिला मानवअधिकार रक्षकहरुको साझा संस्था महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालको अध्यक्षमा खीलकुमारी पोखरेल निर्वाचित हुुनुुभएको छ । संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको अधिवेशनले १३ सदसिय जिल्ला संजाल निर्वाचित गरेको छ । संजालको उपाध्यक्षमा दुुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल सहसचिव...

महिला मानवअधिकार रक्षक संजालमा खीलकुमारी पोखरेल

✍️ सीताराम अधिकारी/धादिङ हिंसा पीडित महिला र बालबालिकाहरुले न्याय पाएर पनि नपाएको अनुुभव गरिरहेको गुनासो गरेका छन् । सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृहमा बसेकामध्ये ४१ प्रतिशत हिंसा श्रीमानबाट हुने गरेको छ । काकाबाट, बाबुुबाट, छिमेकीबाट, परिवारका सदस्यबाट, साथीबाट...

बालिकामाथी हिंसा चिनेजानेका र परिवारबाट, सुरक्षित आवास गृह संकटमा

धादिङ लैंगिक हिंसा विरद्धको १६ दिने अभियानको सुरुवातको अबसरमा नोभेम्बर १६ मा धादिङबेसीमा लैंगिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरिउको छ । नीलकण्ठ नगरपालिकाको सहकार्यमा इन्सेक, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ लगायतका नागरिक संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । लैंगिक...

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे सुरुवात: प्रभातफेरी र काेणसभा

धादिङ । स्व मनोज श्रेष्ठ स्मृति कप भलिबल प्रतियोगितामा सिंगङ्ग एकता समाज खनियाबास प्रथम भएकाे छ । प्रतियोगिताकाे पुरुष तर्फकाे फाईनल खेल आइतबार बिहान धादिङबेसीमा भएकाे थियाे । फाइनल खेलमा सिंगङ्ग एकता समाज खनियाबासले रुबीभ्याली गाउपालिकालाई २५-२०, २५-१९ र २५-१९ काे साेझाे...

पुरुषतर्ष सिंगङ्ग र महिलातर्फ नीलकण्ठले जित्याे भलिबल

धादिङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको स्वागत गर्दै आइतबार बेलुका धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधीलाई लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा मनाउन विभिन्न मानवअधिकार संघसंस्थाको सहकार्यमा नीलकण्ठ नगरपालिकाले दिप प्रज्ज्वलन गरेको हो...

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको स्वागत

धादिङ । नीलकण्ठ नगरपालिकाले पालिका भित्र कार्यक्षेत्र भएका ५० सहकारीका पदाधिकारीका लागि क्षमता विकास तालिम दिएको छ । सहकारीको आधारभुत ज्ञान र यसले गर्नुपर्ने कामबारे यसका विज्ञले २ दिने तालिम दिनुभएको नीलकण्ठ नगरपालिका सामाजिक विकाश अधिकृत उर्मिला थपलियाले जानकारी दिनुभयो । सहकारीका...

नीलकण्ठका ५० सहकारीलाई क्षमता विकास तालिम

✍️ श्याम मगराती नगर कार्यपालिका र गाउँ कार्यपालिका स्थानीय सरकारको एक महत्वपूर्ण संसद हो । यसलाई आफ्नो स्थानीय तहका नागरिकहरुका समस्याहरुको समाधानको लागि आवश्यक नीति, नियम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने थलोको रुपमा पनि लिन सकिन्छ...

स्थानीय तहमा भूमिकाविहीन बनाईएका दलित कार्यपालिका सदस्य

© copyright 2026 and all right reserved to Kandara Samachar