धादिङ  । बेनीघाट रोराङ गाउँपालिकाको १७ औं  गाउँ सभा  नीतितथा कार्यक्रम बजेट परित गर्दै सम्पन्न भएकाे छ । आर्थिक वर्ष  २०८२/०८३ को लागि प्रस्तुत नीति तथा कार्यक्रमले  शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ।  निति तथा कार्यक्रम...

बेनिघाटराेराङकाे प्रथमिकतामा शिक्षा, कृषि र पुर्वाधार  : ९३ करोड ३० लाख ३१ हजारको बजेट पारित

धादिङ । स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागु औषध नियन्त्रणमा सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन, २०२५ काे अबसरमा धादिङमा विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाईदै छ ।  सप्ताहब्यापी रुपमा  ...

धादिङमा  लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसा सचेतनामुलक कार्यक्रम गरि मनाइँदै

धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दीखोला क्षेत्रको पुल भासिँदा पृथ्वी लोकमार्गमा यातायात एकतर्फी  भएको छ। आज दिउँसो २:४० बजे पुल करिब २.५ इन्च भासिँदा राजमार्गको एकतर्फी भाग बन्द भएको हो। घटनास्थल प्रहरी चौकी जोगिमाराबाट करिब ४ किलोमिटर पश्चिम...

हुग्दीखाेलाकाे पुल प्वाल पर्दा सवारी आवागमन एकतर्फी

धादिङ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ७० प ३२९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७६९२ नम्बरको मोटरसाइकल...

माेटरसाईकल ठाेकिएर दुर्घटना

धादिङ । धादिङका आधारभुत तह (कक्षा १ देखि ५) का नवप्रवेसी शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले सेवा प्रवेश सम्बन्धी तालिम संचालन गरेको छ । तिन दिनसम्म संचालन हुने तालिममा शैक्षिक सामाग्रीको प्रयोग, शिक्षण सहजीकरण प्रकृया, शिक्षकको पेशागत विकास, सेवा सुविधा...

धादिङमा नवप्रवेसी  शिक्षकलाई तालिम

धादिङ। नेत्रावती डवजोङ गाउसभाको १७ औँ अधिबेशन सम्पन्न भएको छ । अधिबशेनमा अध्यक्ष मेघनाथ रिजालले प्रस्तुत गर्नु भएको आगामी बर्षको निति तथा कार्यक्रम सर्व सहमतले पास भएको छ । गाउँपालिकाको दुरगामी योजना अनुरुप भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई प्राथमिकता दिएको...

नेत्रावती डबजाेङकाे नीति कार्यक्रम : खानेपानी  र राेजगारीलाई प्राथमिकता , ४६ कराेडकाे बजेट प्रस्तुत

– नानु कार्की/ धादिङ राष्ट्रबादीलाई कमजोर बनाउन र देशमा एमालेले गरेको विकासको विरोध गर्नेहरुले एमालेमाथी हमला गरिरहेको नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले बताउनुभएको छ । नेकपा उमाले धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै एमाले वरिष्ट उपाध्यक्ष पोखरेलले विरास विरोधी र देशघातीहरुले...

विकास विरोधी र देशघातीहरुले एमालेमाथी हमला गरेको छ ः एमाले  वरिष्ठ उपाध्यक्ष पोखरेल

– नानु कार्की /धादिङ  नेपाल कम्युनिष्ट पार्टी (एमाले), धादिङ नवौ जिल्ला अधिवेशन पश्चात प्रथम प्रतिनिधि परिषद् धादिङबेसीमा सुरुभएकाे छ । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएकाे कार्यक्रमकाे नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले उद्घाटन गर्नुभयाे । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष...

नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद सुरु

धादिङ, । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ । गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामान भएको भेलामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, साहित्यकारहरु बद्री दाहाल, नबिन बन्धु पहाडी...

बेनिघाटरोराङमा प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रथम स्रष्टा भेला

© copyright 2026 and all right reserved to Kandara Samachar