धादिङ । नेकपा एस धादिङको जिल्ला अधिवेशन आउँदो २०८२ मंसिर १२ र १३ गते धादिङबेसीमा हुने भएको छ । नेकपा एस धादिङको शनिबार बसेको बैठकले जिल्ला अधिवेशन तोकेको हो । नेकपा एमालेबाट छुटिएपछि नेकपा एसले पहिलो जिल्ला अधिवेशन गर्न लागेको हो ।...

नेकपा एस धादिङको अधिवेशन मंसिर १२ र १३ गते हुने

 धादिङ मध्य धादिङको  सिद्धलेक गाउँपालिका वडा नं १ को आयोजनामा वडा भित्रका सडकहरु श्रमदानमार्फत भईरहेकाे  सरसफाई कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागि हुनुभएकाे छ । शुक्रबार डुम्रे खोला प्रतिक्षालय चोकदेखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि. वाजगरादेखि वडा कार्यालय हुँदै डाँडा...

सिद्धलेककाे जनश्रमदानमा पूर्व मूख्यमन्त्री जमकट्टेल

धाादिङ । नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डको अध्यक्षमा शिव प्रसाद अधिकारी नियुक्त हुनुभएको छ। नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डका पदाधिकारीहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएकाे छ । बोर्डका सदस्यहरुमा कार्यपालिकाको निर्णय अनुसार वडा...

नीलकण्ठ खानेपानी बाेर्डमा शिव अधिकारी

धादिङ । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा एक दिवसीय बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर इन्स्योरेन्स र भैरवी इन्टरप्राइजेजको सहकार्यमा...

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा ७३ जनाले  रक्तदान गरे

धादिङ। नीलकण्ठ नगरपालिकामा गत आर्थिक वर्ष २०८१/८२ मा बाह्य रोगी (ओपीडी) सेवामा सर्वाधिक उपचारका लागि आएका बिरामीहरूमा हृदय तथा श्वासप्रश्वास सम्बन्धी समस्या प्रमुख देखिएको छ। नगरप्रमुख भिम ढुंगानाकाे प्रमुख आतिथ्य मा भएकाे वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालका अनुसार...

नीलकण्ठ नगरपालिकामा हृदय तथा श्वासप्रश्वास सम्बन्धि समस्या प्रमुख

धादिङ। शिक्षक सरुवा र विद्यालय समायोजनको विषयमा समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले दुईजना पत्रकार धम्की दिएका छन् । २०८२ भदौ ४ गते नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि, धादिङ न्यूज डटकमका प्रधान सम्पादक केशव अधिकारी  र नेपाल पत्रकार महासंघ...

समाचारको विषयमा दुई पत्रकारलाई सिद्धलेक गाउँपालिका अध्यक्षद्वारा धम्की ः पत्रकार संस्थाद्वारा विरोध

धादिङ । सडकमा मजदुरी गर्न आएका नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भाेर्लेकाे आँगे एकजना बेपत्ता हराइरहेका व्यक्तिको शब फेला परेकाे छ । चितवन जिल्ला कालिका नगरंपालिका वडा नम्बर ३ का बस्ने २० वर्षीय रबिन तामाङलाई भाेर्ले स्थित आँगेखाेलाले शनिबार बेलुका बगाएर...

खाेलाले बगाएर बेपत्ता मजदुरकाे शव फेला

धादिङ । शनिबार दिउँसोको निरन्तर वर्षासँगै आएको वाढी र  पहिरोका कारण धादिङबेसी–मलेखु कालुपाण्डे मार्ग अवरुद्ध भएको छ । भारी वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन ठप्प भएको हो । धादिङको नीलकण्ठ नगरपालिका- ८ स्थित पुछारबजार कृष्ण मन्दिर, कमेरे खोला...

ठाउँ ठाउँमा पहिराे र बाढी, धादिङबेसी मलेखु सडक अवरुद्ध

धादिङ । सदियौँदेखि चलेको कुसंस्कार र सामन्तवादी अवेश विरुद्ध विवाहित छोरीहरुले गरेको विद्रोहलाई नेकपा एमाले धादिङले ऐक्यवद्धता जाहेर गरेको छ । नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यष भूमि त्रिपाठीले हस्ताक्षर गरि प्रकाशन गर्नुभएको विज्ञप्तीमा नेपाली समाजको साँस्कृतिक र धार्मिक प्रथाहरु...

कुसंस्कार र सामन्तवादी अवशेष विरुद्धको लडाइँमा एमाले धादिङद्वारा सापकोटा परिवारप्रति ऐक्यवद्धता

© copyright 2026 and all right reserved to Kandara Samachar