धादिङबेसी। निर्वाचन कार्यालय धादिङले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन गरिरहेकाे छ । मतदाता नामावलीमा नाम नभएका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराउन र मतदान केन्द्र हेरफेर गर्नुपर्ने भए मतदाताना नामावली स्थान सार्न आधिकारीक दस्तावेज...
– प्रविण रिजाल/धादिङ । हराएर फेला गुफामा फेलापरेका दिदिबहिनिलाई श्रद्धापूर्वक सम्झिदै गंगाजमुना झरनाकाे नाममा अहिले पनि पूजाआजा गर्दै भव्य मेला हुन्छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा न.ं ५ ढाँडखर्कमा रहेको गंगाजमुना झरनामा पूजा सहित भेला सम्पन्न गरिएको छ । निरन्तरको...
– सुदिप अधिकारी/ धादिङ (बैैरेनी) पृथ्वीनारायणशाहको नेपाल एकिकरणको समयमा निर्माण गर्न लगाइएको विश्वास गरिएको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा रहेको अम्लेश्वर महादेब मन्दिरमा हरीबोधनी एकादशी (टूला एकादशी) को अघिल्लो राती ठूलो मेला लाग्दै आएकोमा यस वर्ष वर्षका बीचमा समेत...
धादिङ । चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ । गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय ९६ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो । बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९...
✍️ सीताराम अधिकारी/धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय...
– सुदिप अधिकारी /धादिङ (गल्छी) नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले चुनावको वातावरण नबनाएको र चुनाव गराउने आसय समेत नराखेको बताउनुभएको छ । नेकपा एमाले धादिङ १ नम्बर क्षेत्रीय समन्वय कमिटिद्वारा गल्छीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै एमाले...
धादिङ । गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रन्ति र प्रतिगमन भएको नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुुष्पराज कँडेलले बताउनुुभएको छ । नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा...
धादिङ । साना किसान कृषि सहकारी संघ लि. धादिङको २५ औँ साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा बागमति प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पाठक, जिल्ला सहकारी...
धादिङ । ७० औँ प्रहरी दिवसको अबसरमा धादिङ जिल्लाका १५ प्रहरीलाई सम्मानित गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले पुरस्कृत गर्नुभएको हो । शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रण, कानुन...
© copyright 2026 and all right reserved to Kandara Samachar