धादिङ । धादिङ क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठी जनताको घरघरमा आसिर्वाद लिँदै र नागरिकका आशा अपेक्षाहरु सम्बोध गर्दै मतदातलाई भेट्दै हुनुहुन्छ । मतदाता भेटघाटको क्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का मतदातालाई भेट्दै कृषिको व्यवसायिकरणको राष्ट्रिय योजना...
धादिङ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनकाको आचारसंहिता लागु भएको सन्दर्भमा आचार संहिता पालना गरि मतदाता शिक्षामा केन्द्रीत गैरसरकारी निकायलाई आग्रह गरिएको छ । जिल्ला सुरक्षा समिति धादिङले गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै...
धादिङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले धादिङ २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ । मतदाताह्रसंग भेट्दै बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास,...
धादिङ । धादिङको विकासको दिर्घकालिन योजना बनाउने र प्रतिवद्धता पत्रमार्फत जिल्लाको विकास र समृद्धिको खाका बनाउने योजनामा लागि परेको रास्वपा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले बताउनुभएको छ । हालसम्म जिल्लाको २० वर्षे रणनीति तयार नभएको र योजनाबद्ध...
धादिङ । धादिङको थाक्रे गाउँपालिका–६ दशकिला स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान दुई वटा यात्रुबाहक बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। । दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३—०१—००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट...
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा शनिबार कलंकी एडमार्क कलेजमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन धादिङ जिल्लाको पहिलो आदर्श हाईस्कूलका संस्थापक प्रधानाध्यापक, अंग्रेजी विषयका आदरणीय गुरु, पूर्व राज्यमन्त्री तथा प्रमुख अतिथि ठाकुरप्रसाद शर्माले गर्नुभएको...
धार्मिक आस्था, प्राकृतिक साैन्दर्य र साँस्कृतिक पहिचानकाे अनुपम संगम धाादिङकाे नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भाैगोलिक अवस्थितिः भैरवी मन्दिर धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ६ नेवारपानीको शिरमा पूर्व माथ्लो पातल, पश्चिममा तल्लो पातल, उत्तरमा रिजालथोक र दक्षिणमा सुनौलाबजार बीचको रमणीय...
धादिङ । मतदाता भेटघाटको क्रममा नेकपा एमालेका तर्फबाट धादिङ क्षेत्र नम्बर १ बाट उममेदवार बन्नु भएका भूमि त्रिपाठी आइतबार सिद्धलेक गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर मतदातासंगथ भेटघाट गर्नुभएको छ । विकास समृद्धि र देशको हितका लागि एमालेमात्रले गर्ने भएकोले...
धादिङ । नेपाली कम्यूनिष्ट पार्टी धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले मतदाताभेटघाट कार्यक्रम नीलकण्ठ नगरपालिका वडा नम्बर १० को गोलाभञ्ज्याङबाट सुरु गर्नुभएको छ । भ्रष्टाचार विरुद्ध, शुसासनका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै नेकपा उम्मेदवार भण्डारीले जनताको अवस्था बदल्न आफूले...
© copyright 2026 and all right reserved to Kandara Samachar