नानु कार्की /धादिङ । दक्षिणपुर्वी धादिङको धुनीबेसी नगरका जनताका लाेकप्रिय जनताका नेता नेकपा एमाले धुनिबेसी नगर कमिटीको पूर्व अध्यक्ष ५७ वर्षीय रामराजा पाण्डेको बुधबार विहान निधन भएको छ । दुबै मृगाैलामा दुईवर्षदेखि समस्या देखिएपछि काठमाण्डौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा नियमित...
नानु कार्की /धादिङ । दक्षिणपुर्वी धादिङको धुनीबेसी नगरका जनताका लाेकप्रिय जनताका नेता नेकपा एमाले धुनिबेसी नगर कमिटीको पूर्व अध्यक्ष ५७ वर्षीय रामराजा पाण्डेको बुधबार विहान निधन भएको छ । दुबै मृगाैलामा दुईवर्षदेखि समस्या देखिएपछि काठमाण्डौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा नियमित...
धादिङ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङमा गुटकाे राजनीति चरम उत्कर्षमा पुगेकाे छ गुटबन्दीकाे अन्तिम परिणाम आइतबार नेपाली कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रम गरी दिनेश श्रेष्ठको अध्यक्षतामा नेविसंघ समानान्तर कमिटि गठन गरिएकाे छ । नेविसंघ केन्द्रीय समितिबाट यसअघि नै आधिकारिक...
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए...
काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री बन्न नदिने रणनीति अख्तियार गरेको छ। कांग्रेससँग सहमति गरेर आउँदा पनि ढाँट छलको कुरा गरेको निष्कर्षसहित ओलीलाई रोक्ने रणनीति अघि सारेको हो। कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमालेका...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ । बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु...
काठमाडौं । जनमत पार्टीले केन्द्रीय सचिव वीपी शाहसहित सात जनालाई कारबाही गरेको छ । असार २० गते बसेको पार्टीको बैठकले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको हो । निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीपी) शाह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय...
© copyright 2024 and all right reserved to Kandara Samachar