काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन...
काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था भएको बताएका छन । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई आफ्नो जीवन पद्धति मानेर सरकार र जनता चल्ने प्रणालीको अभ्यास नेपालले गरिरहेको बताएका...
रामहरी थापा/धादिङ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको छ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमति प्रदेशले बुधबार धादिङबेसीमा आयोजना गरेको...
काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफु माथी पार्टी बिभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन । माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौंदामार्फत सो आरोपको पुष्टी गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल...
धादिङ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि अाेली सहित गजुरी गाउँ पालिकाका एमाले कार्यकर्ताहरुलाई सिध्याईदिने धम्की दिने गजुरी गाउँपालिकाका कर्मचारी राजन लामालाई कारबाही गर्न नेकपा एमाले गजुरीले प्रेस विज्ञप्ति प्रकाशन गरि माग गरेकाे छ । नेकपा एमाले गजुरीका अध्यक्ष...
धादिङ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङको जिल्ला अधिवेशन आगामी भदाै २५ गते हुने भएकाे छ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङका अध्यक्ष सुनिल तामाङकाे अध्यक्षतामा बसेकाे सातौं बैठकले आगामी भदाै २५ गते जिल्ला अधिवेशन भव्यताका...
नानु कार्की /धादिङ । दक्षिणपुर्वी धादिङको धुनीबेसी नगरका जनताका लाेकप्रिय जनताका नेता नेकपा एमाले धुनिबेसी नगर कमिटीको पूर्व अध्यक्ष ५७ वर्षीय रामराजा पाण्डेको बुधबार विहान निधन भएको छ । दुबै मृगाैलामा दुईवर्षदेखि समस्या देखिएपछि काठमाण्डौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा नियमित...
नानु कार्की /धादिङ । दक्षिणपुर्वी धादिङको धुनीबेसी नगरका जनताका लाेकप्रिय जनताका नेता नेकपा एमाले धुनिबेसी नगर कमिटीको पूर्व अध्यक्ष ५७ वर्षीय रामराजा पाण्डेको बुधबार विहान निधन भएको छ । दुबै मृगाैलामा दुईवर्षदेखि समस्या देखिएपछि काठमाण्डौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा नियमित...
धादिङ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङमा गुटकाे राजनीति चरम उत्कर्षमा पुगेकाे छ गुटबन्दीकाे अन्तिम परिणाम आइतबार नेपाली कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रम गरी दिनेश श्रेष्ठको अध्यक्षतामा नेविसंघ समानान्तर कमिटि गठन गरिएकाे छ । नेविसंघ केन्द्रीय समितिबाट यसअघि नै आधिकारिक...
© copyright 2026 and all right reserved to Kandara Samachar