हेटाैँडा । आगामी वर्षको लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज १४ जेठमा संसद्मा प्रस्तुत भएको हो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी...
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी) अन्तरगतका कर्मचारीहरुले लिदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा आज देखि कटौती गरेको छ । दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी , सरकार वाट लिएको...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा (Dan Ba ) नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र...
हेटाैँडा बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णय सहित नियुक्त गरेको हो । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे...
धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितकोे कृषि तथा पशुपन्छी सेवा केन्द्र धादिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्धघाटन गर्नृूभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा...
✍️ सीताराम अधिकारी /धादिङ गणेश हिमाल प्यालदोर हिमालको फेदीमा पर्ने रुबिभ्याली गाउँपलिकामा पाइने याक, नाक, चाैँरी, केही वर्ष अघिसम्म सयौँको संख्यामा थियो । चरनको अभाव, मिचाहा प्रजातीको घाँसका कारण खनेकुरा र बासस्थानको अभाव, जलवायु परिवर्तनले तापक्रम बढ्ने र लेकका खर्कहरुमा...
धादिङ धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा सोमबार धादिङवेसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहकारी सम्बन्धी नीतिगत व्यवस्थामा सुधार हुनुपर्ने माग गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बचत तथा ऋण सहकारी सञ्चालनमा नीतिगत व्यवस्था मार्फत सहजिकरण गरिदिन राष्ट्रिय सहकारी नियमन प्राधिकरण लगायत राज्यका...
रुबीभ्यालीको लिङजोमा खर्क व्यवस्थापन तालिम धादिङ, डिभिजन बन कार्यालय र राष्ट्रीय प्रकृति संरक्षण कोषद्वारा खर्क व्यवस्थापन सम्बन्धि तालिम रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लिङ्जोस्थित स्थानीय गोठालाहरुका लागि संचालन गरिएकाे छ । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंंह तामाङले नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा,...
धादिङ धादिङको गजुरी गाउँपालिकाको किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजनामा वडागत पकेट क्षेत्र कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण वडा नं.१,४ र ६ का माग गरेका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो । कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ...
© copyright 2026 and all right reserved to Kandara Samachar