– नानु कार्की/धादिङ । मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना सदस्य हरुलाई आत्मा निर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सम्पन्न भएकोछ। धादिङको थाक्रे गाउँपालिका-११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आइतबार बाट सहकारीको हलमा...

अचार बनाउने तालिमपछि व्यवसायिकतातिर लाग्ने महिलाहरुकाे भनाई

धादिङ समुन्नत खनियावासको आधार, कृषि, पर्यटन र पुर्वाधार भन्ने मुल नारासहित खनियाबास गाउँपालिकाको दोस्रो गाउँसभाको छैटौ अधिबेशन सम्पन्न भएको छ । खनियाबास गाउँपालिकाले कृषि र भौतिक पुर्वाधार निर्माणका कार्यक्रलाई प्राथमिकतामा राखेर निति कार्यक्रम पारित गरेको छ । खनियाबास गाउँसभामा भारतीय दुतावासको सहलगानि...

खनियाबास गाउँसभा: पुर्वाधार विकासलाई प्राथमिकता 

धादिङ ।  गरिव चेपाङ बालबालिकालाई छात्राबास राखेे पढाउने व्रयवस्थका लागि बेनिघाटरोराङ गाउँपालिकाले “शिक्षाका लागि भिक्षा अभियान” भनेर  लगाएकाे महायज्ञबाट  ५ करोड ८५ लाख रुपैयाँ  संकलन भएको छ । शिक्षक, कर्मचारी, व्यापारी व्वसायिलाई रकम ताेेकेर दान गर्न लगाईएकाे महायज्ञमा कुनै खर्च नगर्ने...

चेपाङ छात्राबास बनाउन आयाेजित बेनिघाटराेराङकाे महायज्ञबाट ५ कराेड ८५ लाख संकलन

धादिङ । धादिङ उद्योग वाणिज्य संघको पहिलाे बैठकले पदाधिकारी मनाेनित गरेपछि पूर्णता पाएकाे छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकाेटीकाे अध्यक्षतामा आइतबार बसेकाे बैठकमा अध्यक्ष डल्लाकाेटीले उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी...

पदाधिकारी मनाेनित पछि पूर्णता पायाे धादिङ उद्योग वाणिज्य संघले

नानु कार्की/ धादिङ ।  “लोकसंस्कृति प्रवर्द्धनको सार: पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ माघ १० देखि २० गतेसम्म धादिङबेसीमा हुने  पहिलो लोक साँस्कृतिक महोत्सव २०८१ काे तयारी धमाधम हुदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र...

माघ १० देखि धादिङबेसीमा हुने लोकसाँस्कृतिक महोत्सवकाे तयारी 

धादिङ । धादिङ उद्योग बाणिज्य संघको नेतृत्व सर्वसहमत टुङगीएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेवार सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिई सोहि पदका उम्मेद्वार रोहित भण्डारीलाई समर्थन गरेपछि नेतृत्व सर्वसहमत टुङगीएको हो । हालको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधान अनुसार...

उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व,  अध्यक्षमा डल्लाकाेटी, वरिष्ठ उपाध्यक्षमा भण्डारी

धादिङ ।  सदरमुकाम धादिङबेसीबाट निस्काशन हुने कुहिने फाेहाेरलाई माेहाेर बनाएर बजार लान सुरु गरिएकाे उद्याेगकाे अवलाेनमा आएका युवाहरु यसलाई सरकारका निकायहरुले पछ्याउनुपर्ने बताएका छन् । नीलकण्ठ नगरपालिकाले धादिङबेसी क्षेत्रकाे कुहिने फाेहाेरलाई कम्पाेष्ट मल बनाउन थालेपछि सिकाईकालागि आउनेहरुकाे भिड लाग्न थालेकाे छ...

फाेहाेरबाट माेहाेर बनाउने उद्योगकाे अवलोकन 

धादिङ । साना किसान कृषि सहकारीकाे छाता संगठनकाे रुपमा रहेकाे साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ । धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं वार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको अध्यक्षतामा १५...

साना किसान कृषि सहकारी जिल्ला संघमा अप्सरा अधिकारी निर्वाचित

धादिङ ।  नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सरकारले कृषि क्षेत्रमा गरेकाे लगानी न्यून रहेकाेले लगानी बढाउन सरकारसंग माग गर्नुभएकाे छ । साना किसान कृषि सहकारीहरु  साना ऋणमा केन्द्रीत हुन अाग्रह गर्दै किसान र कृषिमा व्यवसायिकरणका याेजनाका साथ...

कृषि क्षेत्रकाे लगानी बढाउनुपर्ने केन्द्रीय कृषि सहकारीका अध्यक्ष पाठककाे माग

© copyright 2026 and all right reserved to Kandara Samachar