धादिङ । शुक्रबार साँझबाट सुरु भएको धादिङबेसी स्थित पशुपति मन्दिरको जात्रा सकिएको छ । थाेपल खाेलामा फुलले सजाईएकाे ताेर तारेपछि जात्रा सकिएकाे थियाे । बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् । पितृहरुको सम्झनामा रातभर मन्दिर प्राङ्गढमा...
धादिङ । जनकपुरधाम क्षेत्रमा नाचिने मैथीलि नृत्य र यसको संस्कृतिले पहाडलाई छोएको प्रतित हुन्छ सक्केस एकेडेमीले प्रस्तुत गरेको नृत्यबाट । उल्सास, राैनक र अाफ्नाेपनमा पुगेकाे अनुभवबाट प्रस्तुत राेचक नृत्यलाई निर्णायकले मात्र नभई अभिभावक, विद्यार्थी सबैले मन पराएका थिए । पहेँलोमा रातो पारी...
धादिङ । महिला मानवअधिकार रक्षकहरुको साझा संस्था महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालको अध्यक्षमा खीलकुमारी पोखरेल निर्वाचित हुुनुुभएको छ । संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको अधिवेशनले १३ सदसिय जिल्ला संजाल निर्वाचित गरेको छ । संजालको उपाध्यक्षमा दुुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल सहसचिव...
✍️ सीताराम अधिकारी/धादिङ हिंसा पीडित महिला र बालबालिकाहरुले न्याय पाएर पनि नपाएको अनुुभव गरिरहेको गुनासो गरेका छन् । सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृहमा बसेकामध्ये ४१ प्रतिशत हिंसा श्रीमानबाट हुने गरेको छ । काकाबाट, बाबुुबाट, छिमेकीबाट, परिवारका सदस्यबाट, साथीबाट...
धादिङ लैंगिक हिंसा विरद्धको १६ दिने अभियानको सुरुवातको अबसरमा नोभेम्बर १६ मा धादिङबेसीमा लैंगिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरिउको छ । नीलकण्ठ नगरपालिकाको सहकार्यमा इन्सेक, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ लगायतका नागरिक संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । लैंगिक...
धादिङ । स्व मनोज श्रेष्ठ स्मृति कप भलिबल प्रतियोगितामा सिंगङ्ग एकता समाज खनियाबास प्रथम भएकाे छ । प्रतियोगिताकाे पुरुष तर्फकाे फाईनल खेल आइतबार बिहान धादिङबेसीमा भएकाे थियाे । फाइनल खेलमा सिंगङ्ग एकता समाज खनियाबासले रुबीभ्याली गाउपालिकालाई २५-२०, २५-१९ र २५-१९ काे साेझाे...
धादिङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको स्वागत गर्दै आइतबार बेलुका धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधीलाई लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा मनाउन विभिन्न मानवअधिकार संघसंस्थाको सहकार्यमा नीलकण्ठ नगरपालिकाले दिप प्रज्ज्वलन गरेको हो...
✍️ श्याम मगराती नगर कार्यपालिका र गाउँ कार्यपालिका स्थानीय सरकारको एक महत्वपूर्ण संसद हो । यसलाई आफ्नो स्थानीय तहका नागरिकहरुका समस्याहरुको समाधानको लागि आवश्यक नीति, नियम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने थलोको रुपमा पनि लिन सकिन्छ...
धादिङ हालको आदर्श मावि गजुरी जिल्लाकै पहिलो हाइ स्कूल हो । बनारसबाट संस्कृतमा शास्त्री उतिर्ण गरि त्रिचन्द्र कलेजबाट बिए अनर्स गर्नुभएका ठाकुर प्रसाद शर्मा हेडमास्तर भएर खेतको आलीमा बसेर संचालन गरिएको जिल्लकै पहिलो हाइ स्कुल (माध्यामिक विद्यालय) संचालन...
© copyright 2025 and all right reserved to Kandara Samachar