धादिङ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा चयन हुनुभएको छ । शनिवार धादिङ बेसी सम्पन्न संघको प्रथम अधिवेशनले कुशुम सुनचादी पसल धादिङका प्रोपाइटर विश्वकर्माको अध्यक्षतामा ७ सदस्सीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा ईश्वर बराईली...
धादिङ। किशोरीहरुका लागि महिनावारी स्वाच्छता सम्बन्धि तालिम बेनिघाटरोराङ गाउँपालिका वडा नं ६, ८ र १० मा अवस्थित पञ्चकन्या ,कालिका राष्ट्रिय, माध्यमिक विद्यालय र गोईराङ आधारभुत बिद्यालयमा संचालन गरिएकाे छ । विद्यालयमा अध्ययनरत ३ सय ९९ जना किशोरीहरुलाई १ दिने महिनावारी स्वच्छता...
नानु कार्की /धादिङ मिलीजुुलीसहकारीको १७ औं स्थापना दिवसकाे अवसरमा विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ। विस्तारित मञ्चले पीडित राहतकाेष संचालन गर्ने प्रस्ताव पारित गरेकाे छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लि.ले...
धादिङ बागमति प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ । शुक्रबार धादिङबेसीमा बागमति प्रदेश स्तरीय पहिलो साहित्य महोत्सबको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार...
धादिङ धादिङ सिर्जना पप्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल (काशिका) चयन हुनुभएको छ । धादिङबेशीमा सम्पन्न धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन...
नानु कार्की/धादिङ माटाे खन्नेक्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे आग्राखोलामा घाईते भएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा पुरिएर घाईते भएका मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ११ घर भई...
✍️ अजिता दाहाल क्रान्ति म कुनै पार्टीको झोले कार्यकर्ता होइन, न त कसैको अन्धो भक्त बन्ने चाहना छ। मलाई मेरो पेशामा विश्वास छ, भरोसा छ। म मात्र शिक्षक हुँ, यही मेरो परिचय हो। म नेता होइन, अभिनेता होइन, भ्रष्टाचारी पनि होइन। म त...
धादिङ । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित धादिङबेसीमा फागुन १६ र १७ गते हुने बागमती साहित्यिक महोत्सव–२०८१ तयारी अन्तिम चरणमा पुगेकाे छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हुने साहित्यिक महोत्सवको...
– नानु कार्की/धादिङ । मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना सदस्य हरुलाई आत्मा निर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सम्पन्न भएकोछ। धादिङको थाक्रे गाउँपालिका-११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आइतबार बाट सहकारीको हलमा...
© copyright 2026 and all right reserved to Kandara Samachar