धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिपी नगरमा रहेकाे चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयकाे विद्यार्थी नायक पदमा लिडिया तामाङ निर्वाचित हनुभएकाे छ । चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले विद्यार्थी नायक सहनायक निर्वाचन मतगणनाकाे परिणाम सार्वजनिक गर्दै १ सय ५९ मत ल्याएर तामाङ...
हेटाैँडा बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णय सहित नियुक्त गरेको हो । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे...
धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितकोे कृषि तथा पशुपन्छी सेवा केन्द्र धादिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्धघाटन गर्नृूभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा...
हेटौँडा ! वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सञ्चार र सूचना नेपालीको मौलिक अधिकार भएको बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको...
हटौँडा, । मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आयोजना गर्यो । पत्रकारका समस्या र उनीहरूका अपेक्षा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई...
धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्यागंखोला पुलमा क्षती पुगेकोले महादेवबेशी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । जुगें खोला नजिकै सोप्यागंखोला पुलमा नयाँ पुल निर्माण गर्ने क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको पर्खालमा क्षति पुगेको थियो । त्यसैगले आज बिहान...
धादिङ । गणतन्त्र विरुद्ध आवाज उठ्न थालेकाे बेला धादिङमा भने सरकारी निकाय, राजनीतिक दल र नागरिक समाजकाे सहभागीतामा भव्य कार्यक्रम आयाेजना गरिने भएकाे छ। गणतन्त्र दिवसकाे अबसरमा धादिङमा भव्यरुपमा मनाउने गणतन्त्र दिवस मुल समाराेह समितिले निर्णय गर्दै स्थानीयतहका सरकारहरुलाई समेत दिपावली...
✍️ सीताराम अधिकारी /धादिङ गणेश हिमाल प्यालदोर हिमालको फेदीमा पर्ने रुबिभ्याली गाउँपलिकामा पाइने याक, नाक, चाैँरी, केही वर्ष अघिसम्म सयौँको संख्यामा थियो । चरनको अभाव, मिचाहा प्रजातीको घाँसका कारण खनेकुरा र बासस्थानको अभाव, जलवायु परिवर्तनले तापक्रम बढ्ने र लेकका खर्कहरुमा...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले...
© copyright 2026 and all right reserved to Kandara Samachar