पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र...
धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-नाैबिसे सडक खण्ड जेठ १० देखि जेठ २५ गतेसम्म दैनिक साँढे ४ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । यही जेठ १० गतेदेखि २५...
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक एन्डोस्कोपी सेवा सुरु गरिएको छ। विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो । काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको...
धादिङ धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दीमा ग्रामिण क्षेत्रका महिलाहरुका लागि उद्घोेषण तालिमको शुभारम्भ गरिएको छ । महिला दिदिबहिनीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले एक साताको उद्घोषण तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन समारोेहकोे सम्बोधन गर्दै गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले...
धादिङ । धादिङ जिल्लाकाे पहिलाे आदर्श हाइस्कुलका संस्थापक हेडसरकाे नाममा स्थापित ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार प्रा . घनश्याम कँडेलकाे प्रमुख आतिथ्यमा भएकाे साधारणसभाकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले...
धादिङ चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो । प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता...
धादिङ धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा सोमबार धादिङवेसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहकारी सम्बन्धी नीतिगत व्यवस्थामा सुधार हुनुपर्ने माग गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बचत तथा ऋण सहकारी सञ्चालनमा नीतिगत व्यवस्था मार्फत सहजिकरण गरिदिन राष्ट्रिय सहकारी नियमन प्राधिकरण लगायत राज्यका...
नानू कार्कि/धादिङ । जिल्ला समन्वय समितिको आयोजनामा गल्छी र गंगाजमुना गाउँपलिकामा शैक्षिक क्षेत्र सुधार तथा विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गल्छी गाउँपलिका कार्यालयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी,...
रुबीभ्यालीको लिङजोमा खर्क व्यवस्थापन तालिम धादिङ, डिभिजन बन कार्यालय र राष्ट्रीय प्रकृति संरक्षण कोषद्वारा खर्क व्यवस्थापन सम्बन्धि तालिम रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लिङ्जोस्थित स्थानीय गोठालाहरुका लागि संचालन गरिएकाे छ । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंंह तामाङले नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा,...
© copyright 2026 and all right reserved to Kandara Samachar