सुदिप अधिकारी /धादिङ । रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेका छन् । गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्ने साे स्थानमा सडक विस्तारकाे क्रममा माटाे भर्ने र गर्दाे खाेलामा...

वर्षाका कारण लेदाे जमेर पृथ्वी राजमार्गको गल्छी बन्द, खुलाउने प्रयास जारी

धादिङबेसी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको कार्यालयमा पेशागत ३ संगठनले तालाबन्दी गरेको छ । सदस्यता सुद्धीकरणको नाममा श्रमजीवि पत्रकारहरुको हुर्मत लिने प्रयास गरेको भन्दै प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठन धादिङले महासंघको कार्यालयमा...

तीन पेशागत संगठनकाे पत्रकार महासंघ धादिङमा तालाबन्दी

धादिङका अधिकांश वडा र पालिकामा एमालेको एकैदिन कार्यक्रम सुदिप अधिकारी/नानु कार्की धादिङ । नेकपा एमाले यसका भातृ संगठनले वडा र टोलटोलमा एकै दिन कार्यक्रम आयोजना गरेको पाइएको छ । नेकपा एमाले गल्छीको वडा नम्बर १, २, ३, ४, ६, ७ वडामा वडा अधिवेशनहरु...

दुई पालिकामा अनेमसंघ अधिवेशन, ९ वडा कमिटि गठन

रामहरि थापा/धादिङ धादिङमा रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ की ६ बर्षीया मनिला चेपाङको उपचारको क्रममा मृत्यु भएको हो । अघिल्लो साता गाउँमा रेविज लागेको कुकुरले टोकेपछि मलेखु स्थित टिचिङ अस्पतालमा...

रेविज लागेकाे कुकुरले टाेक्दा चेपाङ बालिकाकाे मृत्यु

सुदिप अधिकारी /धादिङ । नाैबिसे मुगलिन सडक खण्डमा पर्ने पृथ्वी राजमार्गको बैरेनीमा खडक भित्ता खार्ने क्रममा जाेखिम बढेपछि २ घर परिवार विस्थापित भएको छ । गल्छी गाउँपालिका वडा न ६ भट्टटारका दुई परिवार बिस्थापित भएका हुन् । बैरेनी स्वास्थ्य चौकी अगाडी...

पृथ्वीराजमार्ग खन्दा बैरेनीमा दुई घर चर्किपछि विस्थापित

धादिङ । खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाकिारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम भएको छ । तालिम उद्घाटन सत्रको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको अध्यक्षता र गाउँपालिकाका...

विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम

नानु कार्की/धादिङ । नेकपा समाजवादी जिल्ला कमिटि २ सदस्य समेत निलकण्ठ नगरपालिका वडा नम्बर ५ काे समाजवादी पार्टी कमिटि एमालेमा समायाेजन भएकाे छ । समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडा , वडा कमिटिका अध्यक्ष आर पि पुडासैनि...

समाजवादीका २ जना जिल्ला कमिटी सदस्य सहित वडा कमिटि एमालेमा समायाेजन

सुदिप अधिकारी / गल्छी । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीको दाेश्राे पालिका अधिवेशन जेष्ठ १९ गते हुने भएकाे छ । नेकपा एमाले गल्छी गाउँ पालिका कमिटीको शुक्रबार बसेको बैठकले भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेकाे हाे । अधिवेशनले नया नेतृत्व चयन...

गल्छी एमाले अधिवेशन जेठ १९ गते हुँदै

रामहरि थापा/ धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँ पालिका वडा नम्बर १ गजुरीबजारमा ट्रक र मोटरसाईल ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । काठमाडौंबाट चितवन तर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६...

गजुरी दुर्घटनामा एककाे मृत्युु , पृथ्वी राजमार्ग अवरुद्ध

© copyright 2024 and all right reserved to Kandara Samachar