धादिङ । धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किदा चार जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार...
नानु कार्की /धादिङ । शनिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा अवरुद्ध भएकाे राजमार्ग छ घण्टापछि खुलेकाे छ । सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको थियाे । दिउसाे १ बजेबाट बन्द...
धादिङ । नेकपा एमाले प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरु धादिङबेसीमा परिक्षा दिँदै हुनुहुन्छ । नेकपा एमाले धादिङको जिल्ला स्कुल बिभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेताहरुलाई केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले १० आचेटा प्रश्नको उत्तर लेख्न लगाउनुभएको छ । नेकपा...
सीताराम अधिकारी, प्रविन रिजाल/धादिङ । नेकपा एमालेका जिल्ला नेताहरुले एकमना एकताका साथ मिसन ०८४ सफल पार्ने बताउनुभएको छ । नेकपा एमाले धादिङको चौथो बैठकको अबसरमा दुई तिर फर्केका नेताहरु एक भएको र अब एमाले एक ढिक्का भएको बताउनुभएको छ । स्थानीय निर्वाचन...
धादिङ । धादिङबेसी लगायत नेवार समुदाय बसाेबास भएका स्माथानहरुमा आइतबारबाट लाखे जात्रा सुरु भएको छ । जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा लाखेलाई पूजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो । लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । नेवार...
धादि󠅉ङ । एकै परिवारका तिन पुस्तको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप...
प्रबिन रिजाल/धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीकाे हत्या गरेकाे आराेपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएकाे छ । त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र...
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ...
रामहरी थापा/धादिङ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको छ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमति प्रदेशले बुधबार धादिङबेसीमा आयोजना गरेको...
© copyright 2024 and all right reserved to Kandara Samachar