धादिङ । श्रीनम्बर ६ बाहिनी अड्डा बैरेनी संचालत नौ महिने सि.सं ३ महिला सैन्य आधार तालिमको अन्तिम कवाज प्रदर्शन बाहिनी अड्डाको तेलटारमा सोमबार गरिएको छ । श्रीनम्बर ६ बाहिनी अड्डाका प्रमुख तथा सहायक रथी सुवासजंग थापाले श्रीनम्बर ६ बाहिनी अड्डामा संचालित...
धादिङ । प्रतिबन्धीत लागुऔषध गाँजा सहित सामाग्री धादिङबाट निकासी हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरीले २ सय १९ किलोग्राम २१ ग्राम गाँजा बरामद गर्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक विकास थापाको नेतृत्वमा...
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय “युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति” शिर्षक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताका शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । धादिङका १३ पालिकाका ३२ जना सहभागी प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पोखरेलले...
धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...
धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...
काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्...
काठमाडौं । अविरल वर्षापछि आएको भीषण पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। इलाम जिल्ला प्रशासन कार्यालयका प्रारम्भिक विवरणअनुसार हालसम्म ११ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ र थप विवरण आउने क्रम...
नानु कार्की /धादिङ । २ दिनदेखिकाे अविरल वर्षाका कारण पृथ्वी राजमार्गकाे धादिङ खण्डमा ठाउँ ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएकाे छ । जिल्ला धादिङ वेनिघाट रोराङ गाउँपालिका वडा नं.९ ज्यामिरे घाटमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्ध भएकाे छ । पहिराेले यातायात दुईतर्फी...
नानु कार्की/ धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना...
© copyright 2025 and all right reserved to Kandara Samachar