सीताराम अधिकारी/धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे, तारे होटल समेत भएको सदरमुकामबाट १० किलोमिछरको दुरी । दिन दिनै असार मसान्तमा बजेट सक्नका लागि होटलमा हुने कार्यक्रम, मासुुभात र भत्ता तर तिनघरेको दलित समूदायका बालबालिका एक छाक खानका लागि...

बाबुकाे मृत्यु, आमा विदेश, तीन बालबालिका च्यातिएकाे लुगामा भाेकै विद्यालय

सीताराम अधिकारी/धादिङ । नेकपा एमालेका तत्कालीन महासचिव तथा जनताकाे बहुदलिय जनवादका प्रवर्धक मदन भण्डारीसंग समकालिन राजनितिक आन्दोलनहरुमा सहभागि हुनुुभएका नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा प्रमुख अतिथिको रुपमा मञ्चमा सहभागि हुनुुहुुन्थ्यो ।  मदन भण्डारीको योगदानबारे घण्टोँ धारणा व्यक्त गर्ने व्क्तिहरु भएको...

मदनभण्डारीकाे याेगदानबारे विद्यार्थीले गरे चर्चा, संगम लम्साल प्रथम

  आजमिति २०८१ साल असार ११ गते मंगलवार तदअनुसार जुन २५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको चतुर्थि तिथी, श्रवण नक्षत्र, । बैघृति योग   ।  चन्द्र राशि मकर । यो  स्थिर कामको लागि शुभ योग...

असार ११ गते मंगलवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

काठमाडौं । झन्डै डेढ वर्षअघि सुन्धारा काठमाडौंका ५३ वर्षीय रामेश कायस्थ (नाम परिवर्तन) को जिमेलमा एउटा ईमेल आयो । उक्त ईमेल थियो आफूलाई टर्कीको आईएस बैंकका म्यानेजर बताउने ‘फुसुन तुम सवास’ को । यो नेपालीकै नक्कली नाम भन्ने पछि...

थर मिल्ने व्यक्तिको विदेशमा मृत्यु भएको ईमेल पच्छ्याउँदा काठमाडौंका एक जनाले गुमाए ३२ लाख

काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ । ...

रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

नीलकण्ठ नगरपालिका धादिङ सीप तालिम र राेजगार मेला २०८१ मा सहभागी बनाै ...

सीप तालिम र राेजगार मेला २०८१ धादिङ सुचना

धादिङ । याे कार्यकाफरलभर यहि सरकार चल्ने र मिसन ८४ ले एमालेकाे सरकार बन्ने नेकपा एमाले महासचिव शंकर पाेखरेलले बताउनुभएकाे छ । नेकपा एमालेकाे जिल्ला स्तरीय प्रशिक्षणकाे उद्घाटन गरि प्रशिक्षण दिन धादिङबेसी अाउनुभएका महासचिव पाेखरेलले मुलुककाे संकटबाट जाेगाउन वर्तमान समिकरण...

याे सरकार ८४ सम्म चल्छ : एमाले महासचिव शंकर पाेखरेल

नानु कार्की /धादिङ । १८ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा सिद्धलेक गाउँपालिका-२ का २४ वर्षीय संजय नेपालीलाई जिल्ला अदालत धादिङकाे ७ वर्ष कैद गरि ३ लाख जरिवाना गर्ने सजायाँको फैसला गरेकाे छ । जिल्ला न्यायधिस गीता श्रेष्ठकाे...

बलात्कार कसुरमा ७ वर्ष कैद

सीताराम अधिकारी/ प्रविन रिजाल धादिङ । नीलकण्ठ नगरपालिका धादिङले शनिबार दोश्रो नगरसभाको पाँचौँ अधिवेशनले नगरपालिकाको बजेट १ अरब १९ करोड प्रस्तुत गरेको छ । नीलकण्ठ नगरपाकिा उपप्रमुख दिपक विश्वकर्माले नगरसभाको अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालुतर्फ ८७ करोड...

नीलकण्ठ नगरपालिकाको बजेट १ अरब १९ करोड, उत्पादनमा आधारित अनुदान, एकवडा एक उत्पादनमा जाेड

© copyright 2025 and all right reserved to Kandara Samachar