काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । । नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गर्नुभएको छ ।...
धादिङ । मेलमिलाप परिषदको आयोजनामा धादिङबेसीमा ५ दिने मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम शनिबार सुरु गरिएको छ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीले तालिमको उद्घाटन गर्दै मेलमिलापले नै विवादका पक्षहरु फाइदा पुग्ने बताउनुभएको छ । देवानी प्रकृतिका विवादहरु...
✍️ नवराज पथिक विश्वभर कम्युनिष्ट आन्दोलन कमजोर हुँदै थियो । विश्व कम्युनिष्ट आन्दोलनलाई जोगाई राख्ने धौ धौ परिरहेको अवस्था थियो । सोभियत संघको पतनको सङ्घारमा थियो । सन् १९८० को दशकको अन्त्यतिर सोभियत संघ गहिरो आर्थिक, सामाजिक र राजनीतिक संकटमा...
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिनुभएको बताउनुभएको छ । २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी कुरा बुद्धले दिनुभएका अमूल्य उपहार भएको बताउनुभएको छ । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता...
खनियाबास गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन धादिङ । उत्तरी धादिङकाे खनियाबास गाउँपालिकामा नवनिर्मित गाउँपालिका भवनको शनिबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। खनियाबास गाउँ पालिका वडा नम्बर ३ दार्खाचाैकीमामा निर्माण गरिएकाे भवनकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै ग्रामीण तहमा...
पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् । ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा...
धादिङ । संघीय सरकारका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले जनतालाई केन्द्र बिन्दुमा राखेर सरकारले निति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाको १२ ओँ स्थापना दिवसको बिहिबार उद्घाटन गर्दै बन तथा वातावरणमन्त्री शाहीले देशलाई पश्चगमनमा लान प्रयास भएको उल्लेख गर्दै...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको वताउनुभएको छ । श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली...
© copyright 2026 and all right reserved to Kandara Samachar