रामहरी थापा/धादिङ । पृथ्वीराजमार्गकाे गजुरी गाउँपालिका वडा नम्बर ५ पाेखरेखाेलामा पहिराे खस्दा एउटा सवारी साधनमा क्षति पुगेकाे छ । धादिङबेसअंबाट काठमाडौ तर्फ जाँदै गरेकाे बागमति प्रदेश ०२-००६- ख ६५१२ नम्बरको ईभि माईक्रो बसलाई सडकमाथिबाट पहिराे सहित रुखले थिचेर क्षति पुर्याएकाे...

राजमार्ग पहिराेले ईभि गाडीमा क्षति,

धादिङ । धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे अध्यक्षमा अधिवक्ता टंककुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे सिद्धलेकमा शुक्रबार सम्पन्न ३६ अाैँ साधारणसभा तथा १८ अाैँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । अधिवेशनले ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा...

धादिङ वारकाे अध्यक्षमा टंककुमार श्रेष्ठ सर्वसम्मत

धादिङ । निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अबसरमा धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गरराएको छ । नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्मृति...

सुरक्षित आवासगृहलाई खाद्य सामाग्री हस्तान्तरण

धादिङ / बाबुकाे मृत्यु, अामा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका ७ बालबालिकालाई सहयाेगिहरुकाे सहयाेगमा कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध गराईएकाे छ । नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका ७...

समाचार प्रभाव :  समस्यामा परेका तिनघरेका दलित  बालबालिकालाई सहयोग

सीताराम अधिकारी/धादिङ । धादिङ जिल्लमा गएको आर्थिक वर्ष ०८१।८१ मा संघीय अनुदान, प्रदेश अनुदान, संघ र प्रदेशका कार्यालयहरुले समेत गरि २० अरबभन्दा बढी खर्च भएको देखिएको छ तर उपलब्धी कति भयो भन्ने जोखाजोखा भने गर्ने गरिएको छैन । जिल्लामा रहेका २७...

गएकाे वर्ष धादिङमा २० अर्बभन्दा बढि खर्च, उपलब्धि खाेई?

धादिङ । धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको साधाराण सभामा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । सभालाई सम्बोधन गर्दै उप प्रमुख...

धादिङ संचार सहकारीकाे  साधारण सभा,  सहकारी आन्दोलन जगाउन संचारमाध्यमको भुमिका महत्वपूर्ण रहेको उपप्रमुख विश्वकर्माको भनाई

रामहरि थापा/धादिङ । उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाको विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्याएको छ तर स्थानीय सरकारका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकिय ाधिकृत समेत गाउँ नहुँदा पीडित नागरिकले साधारण राहत समेत पाउन सकेका छैन्् । रुबभ्यिाली गाउँपालिका वडा...

लापासंग सम्पर्क बिच्छेद, बाढीले चारपुल बगायाे, कयाै बस्ती जाेखिममा

प्रविन रिजाल/काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको...

जहाज दुर्घटना, १८ काे मृत्यु, मृतक सबै एयरलाइन्स कर्मचारी

नानु कार्की /धादिङ । दक्षिणपुर्वी धादिङको धुनीबेसी नगरका जनताका लाेकप्रिय जनताका नेता नेकपा एमाले धुनिबेसी नगर कमिटीको पूर्व अध्यक्ष ५७ वर्षीय रामराजा पाण्डेको बुधबार विहान निधन भएको छ । दुबै मृगाैलामा दुईवर्षदेखि समस्या देखिएपछि काठमाण्डौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा नियमित...

धुनीबेसीका लाेकप्रिय नेता पाण्डेको निधन

© copyright 2024 and all right reserved to Kandara Samachar