नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली, नेपाल संवत्, छठ पर्व २०८१ को पावन अवसरमा सम्पुर्ण नेपाहरुमा सु-स्वास्थ्य, दिर्घायु एवंम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना । ...
✍️ अजिता दहाल क्रान्ति हातमुख जोर्न धौधौ हुन्छ सधैं खाने खाना छैन । फ्याङ्लो लाउदा जाडो भाछ यहाँ लाउने नाना छैन । हुरी बतास घामपानी , यै शरीरमा भिज्छ सधैं , खुल्ला आकाशमा रात काट्छु ओत्ने छाना छैन । उही उमेरका बालबालिका,परिवारको...
बहर : हजज मुसम्मन सालिम मकबुज वजन: 1212–1212–1212–1212 अर्कान: ( मफाइलुन् मफाइलुन् ) ×२ काफिया: आन तहलिली रदिफ: झैँ स्वतन्त्र रदिफ: छ जिन्दगी गजल ✍️ शर्मिला तिमल्सिना सदैव कृष्ण पक्षको बिहानझैँ छ जिन्दगी नसाेच चैत मासको तुफानझैँ छ जिन्दगी निराश...
✍️ सृजना अर्याल जन्मेकै दिनमा पुजेर घरकी लक्ष्मी बनेकी तिमी सानैदेखि चिटिक्क चट्ट पुतलीजस्तै बनेकी तिमी खेल्थ्यौ ती पुतली समस्त बटुली छोरा र छोरी भनी खेल्दै भात पकाउँथ्यौ...
धादि󠅉ङ । एकै परिवारका तिन पुस्तको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप...
धादिङ । धादिङकी साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को अबसरमा सम्मानित हुनुुएको छ । नेपाली गीत संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा...
धादिङ । सबै वडामा मन्दिर, तिनछाँगे झरना, ताेपलाङ हाेमस्टे अनि रमणिय मनमाेहक दृश्यले भरिएकाे धुनीबेसि सम्भावना भएर पनि प्रचार अभावमा बत्तिमुनीकाे अध्याराे जस्तै छ । बागमति प्रदेशकाे पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि धुनिबेसी नगरपालिका वडा नम्बर ५ गाेरखनाथ मन्दिर...
✍️ सृजना अर्याल कविता कविताजस्तै देख्न पाए हुने थियो काव्यमै जनका बोली लेख्न पाए हुने थयो। भावको रङ्ग पोतेर भाषाको क्यानभासमा मग्मगाओस् सधैँ माटो फैलिँदै मधुमासमा। कथा उस्तै व्यथा उस्तै उस्तै छन् मनका कुरा कविका चक्षु देख्दैनन् काव्यका नव्य आँकुरा। कर्णालीसरि बग्दैनन् भावनाका...
✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...
© copyright 2026 and all right reserved to Kandara Samachar