धादिङ धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनुुभएका सामाजिक अभियनता महिला अधिकार आन्दोलनका अगुवा राधिका सापकोटाले पदभार ग्रहण गर्दै डायलासिस सेवाको दायरा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पहिलो निर्णय गर्दै सापकोटाले हाल २२ जनाले डायलिस सेवा...
धादिङ । नीलकण्ठ नगरपालिकाका वडा सदस्यहरुलाई स्थानीय अनुकुलन कार्ययोजना “लापा” फ्रेमवर्क सम्बन्धी अभिमूखिकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । टिडिएच जर्मनको सहयोगमा समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) द्वारा वडा सदस्यहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको थियो । “लापा”...
धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी धादिङले आफ्नो ३७ औँ स्थापना दिवस मनाएको छ । बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय कार्यकर्ता भेला गरी शुभकामना आदान...
धादिङ धादिङमा एक वर्षमा मानवअधिकार उलंघन तथा ज्यादतीका घटनामा ६७ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा तथा ७६ औँ अन्तार्राष्ट्रिय मानवअधिकार दिवसकाे अबसरमा अायाेजित कार्यक्रमा...
धादिङ । धार्मिक पर्यनट प्रवर्द्धन गरि जीवन स्वस्थ गर्नका लागि धादिङबेशीदेखि नीलकण्ठ-४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिरसम्मकाे पदयात्रा गरिएको छ । नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी...
धादिङ भारतीय नम्बरको ग्यास बुलेट धादिङकाे कृष्णभिर नजिक त्रिशूली नदी छेउमा खसेर दुर्घटनामा परेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो । बिलेट सडकबाट तल खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका गणेश हिमाल, प्यलदोर पिक समेतलाई समेटेर उपभोक्ताको अधिकार सुनिश्चित हुनेगरि बन ऐन २०७६ दफा १५ अनुसारबन संरक्षण क्षेत्र घोषणाको तयारीमा बागमति प्रदेश वन तथा वातावरण मन्त्रालय लागेको छ । बागमति प्रदेश बन तथा वातावरण मन्त्री...
धादिङबेसी । सामाजिक अगुवाहरुका लागि ग्रामिण मुखि युवा अभियान (रोयम) नेपालको आयोजना तथा ए ई आई एन लम्जम्वर्गको आर्थिक सहयोगमा संचालित जिबकिा परियोजनाले मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम धादिङबेसीमा संचालन गरेकाे छ । तिनदिन चल्ने तालिममा वडा महिला संजाल, युवा...
रामहरि थापा/धादिङ । लैंगिक हिंसा अन्त्य गर्नका लागि स्थानीय बासी र सराेकारवालाबिच अन्तरक्रिया कार्यक्रम बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर २ ताल्तीमा सम्पन्न भयाे । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत २ नम्बर वडा कार्यालयलेले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गाउँमा...
© copyright 2026 and all right reserved to Kandara Samachar