काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताउनुभएको छ । जहानियाँ राणा शासन विरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको दिनको विशेष महत्त्व भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । सामाजिक...

फागुन ७ गते नेपालीकाे हमत्वपूर्ण दिन : प्रम ओली

धादिङ । सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारी लहरेपाखा सामुदायिक बनमा बन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरेको छ । बनभोज खान जानेले लापर्वाही गरेर कसरी डढेलो लाग्छ र मानिसको...

सल्लाघारी बनमा बन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास

धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमति प्रदेश स्तरीय लघुकथा प्रतियोगितामा डा. टिकाराम पोखरेलले प्रथम पुरस्कार हात पार्नुभएको छ । प्रतियोगितामा “डोजर र मान्छे” शिर्षकको लघुकथा लेखेर डा.पोखरेल प्रथम हुनुभएको हो । प्रतियोगितामा प्रा.डा. अजय रिसालको “प्रेमकी देवी” लघुकथा द्वितिय, धन्वन्तरी...

लघुकथा प्रतियोगितामा डा. टिकाराम पोखरेललाई प्रथम पुरस्कार

धादिङ । सेना दिवसको अबसरमा नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरी बिच आइतबार गजुरीमा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाउने उद्येश्यले संचालन गरिएको फुटबल खेलमा नेपाली सेनाको शिलदल गण र नेपाल...

पत्रकारमहासंघ र शिवदल गजुरी बिच मैत्रीपूर्ण फुटबल

धादिङ “साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित वागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ्ग स्थित सबै सरोकारवालाको संयोजनमा फाल्गुन १६ र १७ गते बागमति प्रदेश स्तरीय बागमति साहित्य महोत्सबको तयारी पुरा भएको...

बागमति साहित्य महोत्सबमा १४ सेसन, काव्य र गजल सन्ध्या संचालन हुने

धादिङ ।  गरिव चेपाङ बालबालिकालाई छात्राबास राखेे पढाउने व्रयवस्थका लागि बेनिघाटरोराङ गाउँपालिकाले “शिक्षाका लागि भिक्षा अभियान” भनेर  लगाएकाे महायज्ञबाट  ५ करोड ८५ लाख रुपैयाँ  संकलन भएको छ । शिक्षक, कर्मचारी, व्यापारी व्वसायिलाई रकम ताेेकेर दान गर्न लगाईएकाे महायज्ञमा कुनै खर्च नगर्ने...

चेपाङ छात्राबास बनाउन आयाेजित बेनिघाटराेराङकाे महायज्ञबाट ५ कराेड ८५ लाख संकलन

धादिङ । जिल्ला अदालत धादिङमा एक वर्षमा ६ सय १० मुद्दा फर्छ्यौट गरेको छ भने माघ मसान्तमा ४ सय ७३ मुद्दामात्र किनारा लाग्न बाँकी रहेको छ । जिल्ला अदालत धादिङमा माघ मसान्तमा एक वर्षको अवधीमा १ हजार ८३ मुद्दाको लगत रहेकोमा...

धादिङ अदालतमा एक वर्षमा ६ सय १० मुद्दा फर्छ्याैट, सम्बन्ध बिच्छेदका ३ सय ६४ मुद्दा, एकमात्र मुद्दा मेलमिलाप

“तामाङ आन” पुस्तकको बिमोचन धादिङ । लाप्साङकर्पो हिमाल क्षेत्र ओरपर बसोबास गर्ने तामाङल समुदायले प्रयोग गर्ने सकारात्मक उखानहरुको संग्रह “तामाङ आन” को शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । खासगरि धादिङको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले प्रचलनमा ल्याएका उखानहरु बाबुराम फ्युवाले संकलन गरेर...

“तामाङ आन” पुस्तकको बिमोचन

धादिङ । बन्दुकको नालबाट राज्यसत्ता परिवर्तन हुन्छ र सामन्ती व्यवस्थाको अन्त्य भइ जनताले चाहेको व्यवस्था आउन भन्ने माओवादीले थालेको जनयुद्धबाट अपेक्षा गरिएको थियो । नेकपा माओवादी केन्द्रले जनयुद्ध थालेको ३० औँ वर्षको अबसरमा धादिङबेसीमा बिप्लबले नेर्तत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीले आयोजना...

जनताले चाहेको व्यवस्था लागु नभएको माओवादी संस्थापकहरुको भनाइ

© copyright 2025 and all right reserved to Kandara Samachar