धादिङ। नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको मायाँ छात्राबासलाई नेशनल लाइफ इन्सुरेन्स कम्पनीले छात्राबासमा बसिरहेकाहरुका लागि भोजन सेवाको लागि सहयोग उपलब्ध गराएको छ । नेशनल लाइफ इन्सुरेन्स कम्पनीको ३८ औँ वार्षिकोत्सबको अबसरमा छात्राबासमा रहेका बालकहरुका लागि भोजन सेवा बापत...
धादिङ धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक प्राप्त भएको छ । १ सय बेडभएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुुगमनबाट ८२ अंक प्राप्त गरेको हो । न्यूनतम सेवा मापदण्डको प्रकृतिको आधारमा...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयका बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि बागमति प्रदेशको समाजिक विबास कार्यालय गजुरीले खेलकुद र स्टेसनरी सामाग्री वितरण गरेको छ । ७५ औँ प्रजातन्त्र दिवसको अबसरमा विद्यालयमा पुुगेर बालबालिकाहरुले...
धादिङ समुन्नत खनियावासको आधार, कृषि, पर्यटन र पुर्वाधार भन्ने मुल नारासहित खनियाबास गाउँपालिकाको दोस्रो गाउँसभाको छैटौ अधिबेशन सम्पन्न भएको छ । खनियाबास गाउँपालिकाले कृषि र भौतिक पुर्वाधार निर्माणका कार्यक्रलाई प्राथमिकतामा राखेर निति कार्यक्रम पारित गरेको छ । खनियाबास गाउँसभामा भारतीय दुतावासको सहलगानि...
धादिङ । १ लाख १ हजार १ सय ११ रुपैयाँ रासीको नीलकण्ठ नगरपालिकामा प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०८१ सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले फागुन ७ देखि १० गतेसम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप २०८१...
धादिङ । ७५ ओँ प्रजातन्त्र दिवसको अबसरमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मैत्रीपूर्ण कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारकिो प्रमुख आतिथ्यमा प्रतियोगितामा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका बीच मैत्रीपूर्ण खेल भएको थियो । मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको...
– नानु कार्की/धादिङ । महिला मानवअधिकार रक्षकहरुका लागि क्षचमता विकास सम्बन्धी तिन दिने तालिम धादिबेसीमा सम्पन्न भएको छ । सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल को आयोजनामा धादिङका १३ पालिकाबाट महिलामानवअधिकार रक्षकहरुका लागि तालिम संचालन गरिएको हो । तालिममा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताउनुभएको छ । जहानियाँ राणा शासन विरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको दिनको विशेष महत्त्व भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । सामाजिक...
© copyright 2025 and all right reserved to Kandara Samachar