सुदिप अधिकारी /गल्छी धादिङकाे गल्छीमा आयाेजित वीर अस्पताल र गल्छी गाउँपालिकाकाे निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय २५ जनाले सेवा लिएका छन् । वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार स्थित वागेश्वरी माविमा निः शुल्क...

बिरकाे विशेषज्ञ सेवाबाट ७ सय २५ ले लिए सेवा

नानु कार्की/ धादिङ हालै नियुक्त हुनुभएका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीलाई अभियानकर्मीको तर्फबाट कृषिका समसामयिक विषयमा तत्कालिन र दिर्घकालिन मागपत्र पेश गरिएको छ । फियान नेपालका अध्यक्ष, मानवअधिकारकर्मी तथा खाद्यअधिकार अभियानका अगुवा गोकर्ण रुपाखेतीले कृषि तथा पशुपंक्षि विकास मन्त्री...

कृषि मन्त्री अधिकारीलाई कृषिका तत्कालिन र दिर्घकालिन मागपत्र पेश (मागपत्र समेत)

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर १ मा रहेकाे केन्द्रीय विद्युत प्रसारण लाईनकाे विद्युत ट्रान्सर्फमर पड्किँदा ६ दिनदेखि विद्युतसेवा अवरुद्ध भएकाे छ । च्यामथली मेघामा रहेकाे ट्रान्सफरमर पानी परिरहेकाे अवस्थामा पड्एपछि विद्युत सेवा ६ दिनदेखि बन्द भएकाे...

ट्रान्सर्फमरमा पड्किँदा झार्लाङकाे  ५० घर अन्धकार

धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेरासायनिक मलकाे अभाव नहुने र एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभएकाे छ । मन्त्री भएकाे पहिलाे दिन मन्त्रालय पुगेर दैनिक समस्या भाेगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन...

रासायनिक मलकाे अभाव हुन नदिने कृषि मन्त्री अधिकारीकाे भनाई

नानु कार्की /धादिङ । पुर्ण खाेप घाेषणा भएकाे छ वर्षपछि धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिले धादिङ बेसीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण सभा आयोजना गरि धादिङलाई पूर्ण खोप सुनिश्चित गर्दै १५ वर्ष...

धादिङ जिल्ला पुर्ण खाेपघाेषणाकाे ६ वर्षपछि पुर्णखाेप  सुनिश्चितता

धादिङ । धादिङ जिल्लाका नागरिक समाज तथा मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फाैजदारी अदालत राेम बिधान पारित गर्न माग गरेकाे छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन...

राेम बिधान पारित गर्न नागरिक समाजकाे माग

धादिङबेसी । सदरमुकाम धादिङबेशीमा धादिङ टाईटन्स क्लब द्धारा आयोजित सुपर लिग कबड्डी प्रतियोगीता आज सम्पन्न भएको छ । प्रतियोगितामा धादिङ टाइटन्स क्लब ए प्रथम र धादिङ टाइटन्स बि द्धितिय भएका छन । प्रतियोगितामा थाँक्रे कबड्डी क्लब र विल्केश्वर युवा क्लब तृतिय...

कबड्डीकाे उपाधी धादिङ टाइटन्स् क्लबले जित्याे

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रिचेत गाउँमा तिनतिरबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । गाउँनजिकको पहिरोले घर भत्किएका ५ घर भने विस्थापित भएका छन् । एकसातादेखिको अबिरल वर्षाका कारण भिरमाथी बसेको गाउँ पानीले गलेपछि पहिरो...

रिचेत गाउँमा पहिरो ५ घर बिस्थापित, २० घरलाई जोखिम

✍️ गायत्री खतिवडा …………………….(संस्मरण) धादिङको १६ बर्षिया किशोरीलाई बेच्न लैजाने ८ जना मध्ये ५ जनालाई कसुर ठहर गरि सजाय तोकेछ जिल्ला अदालतले । खुशी लाग्यो । त्यो दिन सम्झन्छु । नानी हराएको एक महिना भएको र आफन्तले छोरी हराएको तेस्रो दिनमा...

कूनै घटना र दिन

© copyright 2024 and all right reserved to Kandara Samachar