रामहरी थापा/धादिङ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको छ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमति प्रदेशले बुधबार  धादिङबेसीमा आयोजना गरेको...

आदीबासी जनजातिका ५० हजार युवा परिचालनकाे तयारी भएकाे पाशाङ शेर्पाकाे भनाइ

नानु कार्की /धादिङ । माैसम खरावीका कारण धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलाेमा मंगलबार दिउँसो ५:१५ बजेतिर बिरामी बाेकेकाे हेलिकप्टर अाकस्मिक अवतरण गरिएकाे छ । पाेखराका मनिपाल अस्पतालबाट दमकाे बिरामी बाेकेर काठमाडौ जाँदै गरेकाे बिरामी सहितकाे हेलिकप्टर राेकेर सुरक्षित...

बिरामी बाेकेकाे हेलिकप्टर थाक्रेमा आकस्मिक अवतरण

धादिङ– गत बुधबारदेखी सम्पर्कविहिन रहेका धादिङका तिन बालिका बाग्लुङमा भेटिएका छन् । सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले सोमबार बाग्लुङमा भेटाएको हो । १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता...

हराईरहेका तीन बालिका बागलुङमा भेटिए

धादिङ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीसहित गजुरी गाउँपालिकाका एमाले कार्यकर्ताहरुलाई मार्ने धम्की दिने गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको छ । केपी ओली प्रधानमन्त्री भएपछि पटक पटक गाली गलौज गर्दै...

एकमहिनामा ओली सहित १७ हजार मार्ने धमणकी दिने कर्मचारी पक्राउ

धादिङ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि अाेली सहित गजुरी गाउँ पालिकाका एमाले कार्यकर्ताहरुलाई सिध्याईदिने धम्की दिने गजुरी गाउँपालिकाका कर्मचारी राजन लामालाई कारबाही गर्न नेकपा एमाले गजुरीले प्रेस विज्ञप्ति प्रकाशन गरि माग गरेकाे छ । नेकपा एमाले गजुरीका अध्यक्ष...

केपि अाेली सहित एमाले कार्यकर्ता सिध्याउने धम्की दिने गजुरीका कर्मचारीलाई कारबाही गर्न माग ।

सीताराम अधिकारी/धादिङ । त्यसदिन नीलकण्ठ बालमन्दिर मावि कक्षा ९ मा अध्यइान गर्ने १४ वर्षका तिन बालिका घरबाट विद्यालयका लागि हिडेका थिए । उनिहरुले विद्यालय पोशाक लगाएर घरबाट निस्केपनि अन्या लुगा समेत झलोमा हालेर निस्केका रहेछन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७...

विद्यालय जाने भनेर व्यूटि पार्लर गएका ३ बालिका बेपत्ता

धादिङ । मान्छेले आफुलाई हानी पुग्छ भन्ने जानकारी भएरपनि आफैलाई मार्ने काम आत्महत्याकाे तथ्यांक डरलाग्दो छ । बालबालिकादेखि वृद्ध मानिसहरुले गरेकाे आत्महत्या अत्यासलाग्दाे तस्विर छ । यसैसन्दर्भमा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियानका लागि जिल्ला अस्तरमा अभियानको लागि समिति गठन गरिएको छ...

डरलाग्दाे आत्महत्या, न्यूनिकरण र व्यवस्थापनका लागि सराेकारवालाकाे समिति र कार्यदल

नानु कार्की/धादिङ । स्थानीय सरकारले हिंसा पीडित महिलाहरुका लागि कोष बनाएका छन् । कोष बनाएबापत उनिहरुले न्यूनतम सर्त मापनमा नम्बर पाउँछन् । नम्बर पाउनका लागि भएपनि हिंसा पीडित महिलाहरुको कोष बनेको छ । यो तथ्य सार्वजनिक हुँदा पनि स्थानीय सरकारहरु...

पालिकाको पैसा खर्च हुँदैन, हिंसा पीडितले बस्ने खाने अवस्था छैन

सुदिप अधिकारी/धादिङ । श्रमितिको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै श्रमितीलाई पेटमा अत्याधिक कुटपिट गर्दा बच्चा बाहिर निस्केर रगतसमेत बगरेर गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा एक युवतीको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थाइ बसोबास गर्ने वर्षीया निशा...

गर्भवती श्रीमतीको बच्चा निस्केनेगरि कुटपिट गर्दा मृत्यु, अभियुक्त हिरासतमा

© copyright 2024 and all right reserved to Kandara Samachar