धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्वाचन सम्पन्न, ९८ प्रतिशत मतदान

धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्वाचन सम्पन्न, ९८ प्रतिशत मतदान

  • Kandara Samachar

  • बुधबार, अशोज १४, २०८३

  • 21
    SHARES
धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्वाचन सम्पन्न, ९८ प्रतिशत मतदान

धादिङ

 नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को निर्वाचन आज सम्पन्न भएको छ।

जिल्ला निर्वाचन समितिको कार्यालय, धादिङका अनुसार कुल १७९० मतदातामध्ये १७५८ जनाले मतदान गरेका छन्। मतदान प्रतिशत करिब ९८ प्रतिशत रहेको छ।
मतदान सकिएपछि केहीबेरमा मतगणना सुरु हुने जनाइएको छ। २ नम्बर क्षेत्रीय सभापतिमा नवराज तिमल्सिना, राजन बुलीकोटी प्रतिस्पर्धामा हुनुहुन्छ ।
निर्विरोध उम्मेदवारहरू 

 केन्द्रीय महाधिवेशन प्रतिनिधि

दलित: राजन बराइली

 खसआर्य महिला: शोभा छत्कुली दनै

 प्रदेश अधिवेशन प्रतिनिधि (२ ख)

पेशागत विषयविज्ञ: चन्द्र बहादूर थापा

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar