किसान र मजदुरका लागि एमालेले जित्नै पर्छ ः एमाले उम्मेदवार घले

किसान र मजदुरका लागि एमालेले जित्नै पर्छ ः एमाले उम्मेदवार घले

  • Kandara Samachar

  • सोमवार, फाल्गुन ११, २०८२

  • 18
    SHARES
किसान र मजदुरका लागि एमालेले जित्नै पर्छ ः एमाले उम्मेदवार घले
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ

धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले किसान र मजदुरका लागि काम गर्ने नेकपा एमालेले मात्र भएकोले एमालेलाई जिताउनुन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
किसानलाई व्यवसायिक बनाउन, किसानका उत्पानलाई बजारसम्म पुर्याउन, सरकारले कृयिा एम्बुलेन्स सहितको एकिकृत बजार व्यवस्गथापन गर्नका लागि आफू लागि पर्ने धनबहादुर घलेको भनाइ छ ।
मजदुरको लागि सुरक्षा, सामाजिक सुरक्षा, स्वास्थ्य विमा, मजदुरको जोखिम विमा लगायतका विषयमा एमालेले सरकार भएको बेला निति ल्याएको र आगामी दिनमा यसलाई व्यवहारिक निति अपनाएर कार्यान्वयन गर्न एमालेले जित्नु पर्नेमा जोड दिनुभयो ।
धले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को अधिकारीडाँडा, अल्छीडाँडा, रायटार, खानीगाउँ, पारीगाउँ, बस्नेत चौतारो, थापागाउँ, बालिमखोला, रानीडाँडा, रिजालथोक, विमिरे,  र वडा नम्बर २ को भुलभुले, भण्डारीगाउँ, ढोडेनी, जुरेथुम, जुँगे, घेउझार, चिसापानी, आलडाँडा, सिम्ले, तिनघरे, बसाह ओलीडाँडाका मतदाता भेटघाट गर्दै गुनासो र सुझाव संकलन गर्दै गुनासो समेत सम्बोधन गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar