कृषि, रोजगार र पर्यटन विकास एमालेको मूल मन्त्र हो ः एमाले उम्मेदवार भूमि त्रिपाठी

कृषि, रोजगार र पर्यटन विकास एमालेको मूल मन्त्र हो ः एमाले उम्मेदवार भूमि त्रिपाठी

  • Kandara Samachar

  • शनिबार, फाल्गुन ९, २०८२

  • 130
    SHARES
कृषि, रोजगार र पर्यटन विकास एमालेको मूल मन्त्र हो ः एमाले उम्मेदवार भूमि त्रिपाठी

धादिङ ।
धादिङ क्षेत्र नम्बर १ नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले कृषिको व्यवसायिक विकास, बजा् कसिानका उत्पादन लैजाने व्यवस्था एमालेले गर्दै आएको आगामी दिनमा आफू निर्वाचित भएपछि धादिङ जिल्लालाइए कृषि हबको रुपमा विकास गर्न योजना बनाइने बताउनुभएको छ ।
मतदाताभेट्दै घरदैलो अभियानमा गल्छी गाउँपालिका वडा नम्बर ५ सिरुवानी, रैले, सागिने, पाल्चोक, दागार्चा, बायुगाउँ, टुक्टिङ, झाँक्रीटोल लगायतका स्थानहरुमा पुग्दै एमाले उम्मेदवार त्रिपाठीले कृषि रोजगार पर्यटन विकासका लागि एमालेले काम गर्ने बताउनुभयो ।
पाल्चोक, सिरुवानी रैलेसम्म सडक पक्की बनाउने, पर्यटकीय क्षेत्रको विकासमा सघाउने, रोजगारीको क्षेत्रमा विशेष योजना बनाएर गाउँमा योजनाबध्द ्रपमा कार्यक्रम ल्याउने बताउनुभयो ।
मतदाताले गाउँगाउँ पुग्दा एमालेमाथी विस्वास रुहेकोले गाउँगाउँमा आवस्यकता र समस्या तथा गुनासोहरु समेत गरेका छन् । नागरिकको गुनासो सम्बोधन गर्न एमाले मात्रले गर्ने उम्मेदवार त्रिपाठीको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar