बेनिघाटरोराङमा प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रथम स्रष्टा भेला

बेनिघाटरोराङमा प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रथम स्रष्टा भेला

  • Kandara Samachar

  • शुक्रबार, असार ६, २०८२

  • 124
    SHARES
बेनिघाटरोराङमा प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रथम स्रष्टा भेला

धादिङ, ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ ।
गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामान भएको भेलामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, साहित्यकारहरु बद्री दाहाल, नबिन बन्धु पहाडी , कलाकार मधु रसाईली बिश्व निकेतन काठमाडौका प्रधानाध्यापक हेरम्बराज कडेल लगायतले उपस्थिति थियो । कार्यक्रममा ५० भन्दा बढी स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । आआफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अब स्रष्टाको अभिलेखन भएको छ । प्रज्ञा परिषद र प्रज्ञा कार्यसमिति गठन गरिने बताउनुभयो । स्रष्टाहरुको लागि सम्मानको बाटो खुलेको र साहित्यिक गतिविधि प्रतिष्ठानबाट संचालन गर्नका लागि पालिकाले निति तथा कार्यक्रम र किानून बनाएर लागु गर्ने अध्यक्ष थपलियाको भनाइ छ ।
भाषा साहित्यको संरक्षणमा पालिका लाग्न साहित्यकारहरुले आग्रह गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar