युवासंघकाे रक्तदानमा ५७ जना सहभागी

युवासंघकाे रक्तदानमा ५७ जना सहभागी

  • Kandara Samachar

  • सोमवार, जेष्ठ १, २०८०

  • 278
    SHARES
युवासंघकाे रक्तदानमा ५७ जना सहभागी

धादिङ / १ जेठ
राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवशको अवशरमा राष्ट्रिय युवा संघ नेपाल धादिङ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा ५७ जनाले रक्तदान गर्नु भएको छ।
रक्तदान कार्यक्रमको नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठि र संघका अध्यक्ष सुनिल तामाङले रगतको व्याग हस्ता न्तरण गरि कार्यक्रम सुरुवात गरिएको थियो।
राष्ट्रिय युवा संघ नेपाल धादिङ कुनै दल विषेशको जनसंगठन मात्र नभई सामाजिक अभियानता संगठन पनि भएकाले देशमा भएको रगतको संगटलाई केहिहदसम्म न्युनिकरण गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको संघका सचिव हरि शरण जनकटेलले जानकारी दिनुभएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar