महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ

महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 128
    SHARES
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ

काठमाडौं, १८ जेठ । महिला टि–२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ ।

 

पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो ।

 

 

 

आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट सुरु हुदैँछ ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ ।

 

नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ ।

 

सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar