सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा

सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा

  • Kandara Samachar

  • आइतवार, फाल्गुन १८, २०८१

  • 123
    SHARES
सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा

धादिङ

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा चयन हुनुभएको छ ।

शनिवार धादिङ बेसी सम्पन्न संघको प्रथम अधिवेशनले कुशुम सुनचादी पसल धादिङका प्रोपाइटर विश्वकर्माको अध्यक्षतामा ७ सदस्सीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा ईश्वर बराईली , सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा र सदस्यमा प्रतिमा विश्वकर्मा,बिशाल विश्वकर्मा,राजकुमार विश्वकर्मा रहनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar