नेकपा एकिकृत समाजवादी जिल्ला सदस्य र नेपाली काँग्रेस नेता एमाले प्रवेश

नेकपा एकिकृत समाजवादी जिल्ला सदस्य र नेपाली काँग्रेस नेता एमाले प्रवेश

  • Kandara Samachar

  • बिहिबार, पुस १८, २०८१

  • 144
    SHARES
नेकपा एकिकृत समाजवादी जिल्ला सदस्य र नेपाली काँग्रेस नेता एमाले प्रवेश

धादिङ ।

नेकपा एकिकृत समाजवादीका एकजना जिल्ला सदस्य र नेपाली काँग्रेसका नेता बिहिबा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकिकृत समाजवादी धादिङका जिल्ला कमिटि सदस्य भक्तबहादुर थापा र नेपाली काँग्रेस सिद्धलेकका नेता बिरबहादुर सिलवाल एमाले प्रवेश गर्नुभएको हो ।

सिद्धलेकमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङको प्रथम अधिवेशनको अबसरमा पार्टी प्रवेश गर्नुभएका नेताहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, नेपाल बुद्धिजिवि परिषद महासतिव गजेन्द्र थपलिया, जिल्ला सचिव राधिका सापकोटा, लगायतले स्वागत गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar