धादिङ । नीलकण्ठ नगरपालिकाले गठन गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रज्ञा प्रवाह नामक ग्रन्थको प्रकाशन गरेको छ । नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले पुस्तकको विमाेचन गर्दै प्रज्ञा प्रतिष्ठानले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइ नगरपालिकाले अनुदान दिने गरेको बताउनुुभयो । शिक्षा, र साहित्यलाई...
१२ जेठ, काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । ‘मैले आज राष्ट्रपति...
© copyright 2026 and all right reserved to Kandara Samachar