धादिङ । गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रन्ति र प्रतिगमन भएको  नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुुष्पराज कँडेलले बताउनुुभएको छ । नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा...

भदौ २३ र २३ गतेको घटना प्रतिकान्ति र प्रतिगमन ः डा पुुष्पराज कँडेल, एमाले लेखा आयोग अध्यक्ष

धादिङ । साना किसान कृषि सहकारी संघ लि. धादिङको २५ औँ साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा बागमति प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पाठक, जिल्ला सहकारी...

साना किसान कृषि सहकारी संघको साधारणसभा, १४ लाख नाफमा

धादिङ । ७० औँ प्रहरी दिवसको अबसरमा धादिङ जिल्लाका १५ प्रहरीलाई सम्मानित गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले पुरस्कृत गर्नुभएको हो । शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रण, कानुन...

प्रहरी दिवसमा १५ प्रहरीलाई पुरस्कार

धादिङ । धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा सम्पन्न  कार्यक्रममा ९ जना जीवित र ३ जना मृत्यु पर्यन्त बन संरक्षण याेद्धा...

धादिङका १२ बन संरक्षण याेद्धा  सम्मानित

धादिङ । श्रीनम्बर ६ बाहिनी अड्डा बैरेनी संचालत नौ महिने सि.सं ३ महिला सैन्य आधार तालिमको अन्तिम कवाज प्रदर्शन बाहिनी अड्डाको तेलटारमा सोमबार गरिएको छ । श्रीनम्बर ६ बाहिनी अड्डाका प्रमुख तथा सहायक रथी सुवासजंग थापाले श्रीनम्बर ६ बाहिनी अड्डामा संचालित...

महिला सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन ः सर्वाेत्कृष्ठलाई खुकुरी

धादिङ । प्रतिबन्धीत लागुऔषध गाँजा सहित सामाग्री धादिङबाट निकासी हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरीले २ सय १९ किलोग्राम २१ ग्राम गाँजा बरामद गर्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक विकास थापाको नेतृत्वमा...

२१९ केजि गाँजा सहित २ जना पाक्राउ, ५० रोपनीको गाँजा नष्ट

धादिङ । एसइइ परीक्षामा चार जिपिए ल्याउने लक्ष्य राखेर बेनिघाट राेराङ गाउँ पालिकाले कक्षा १० मा नमुना परीक्षा सुरु गरेकाे छ । बेनिघाट राेराङका १० सामुदायिक र २ निजि गरि १२ माध्यमिक विद्यालयका ५/५ जनाका दरले ६० जना विद्यार्थी परीक्षामा सहभागी...

चार जिपिए लक्षित गरि बेनिघाट राेराङमा कक्षा १० काे नमुना परीक्षा

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय “युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति” शिर्षक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताका शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । धादिङका १३ पालिकाका ३२ जना सहभागी प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पोखरेलले...

जिल्ला स्तरीय वक्तृत्वकलामा नीलकण्ठकि संजिवनी पाेखरेल प्रथम

धादिङ ।  असंवैधानिक गतिविधि नरोकिए नेकपा एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने भएकाे छ । एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सरकारले नेकपा एमालेका  अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा...

असंबैधानिक गतिविधि नराेके कडा प्रतिवाद गर्ने एमाले धादिङकाे चेतावनी

© copyright 2025 and all right reserved to Kandara Samachar