धादिङ । लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण सम्बन्धी तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङद्वारा अभियानको पहिलो कार्यक्रम सिद्धलेक गाउँपालिकाको कार्यालयमा बुङचुङबाट सुरुवात गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले अभियानबाट स्थानीय सरकारले योजना...

लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात

✍️ युवराज पाठक  मुठी प्राणकाे भर हुदैन विना पीडा नयन रुदैन हुरी बतास भयकाे डर अजम्बरी यहाँ काे नै छर । जस्काे छ यहाँ खराब मन उस्काे भित्री मनै कालाे धन देखावटी साधु सन्त जस्ताे छुरी बिना रवाफ छ कस्ताे । चैतन्य अब आउला त फेरी अचम्म लाग्छ दुनियाँ...

कविता- “अजम्बरी यहाँ काे नै छ र”

धादिङ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले धादिङ अस्पतालले आफ्नै स्वामित्वमा बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने भएका छन् । धादिङ अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई...

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर सुरु

✍️ पशुपति आचार्य   बाटो एउटै यात्री फरक, थकाइ मार्दै चौतारीमा । मुस्कुराउने बराठ एउटी, नजर पर्यो दौँतरीमा ।। दिन ढल्यो घाम डुब्यो, चन्द्रमानै साक्षी बन्यो । दुई मन एक धड्कन , यात्रागर स्वर्गकै भन्यो ।। अघि बढ्यो पाइला हाम्रो, सिढी चढ्यौ सहाराले । कहिले मन्द...

कविता “बाटो एउटै यात्री फरक”

धादिङ ।  गल्छी गाउँपालिकामा पालिका स्तरीय बाल संजालकाे आयाेजनामा बाल अधिकारका विषयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। बालअधिकार र बालसंरक्षणका विषयलाई केन्द्र बिन्दु बनाएर कविता प्रतियोगिता आयाेजना गरेकाे थियाे । गल्छी बाल समुह सञ्जालको आयोजनामा “बाल अधिकार विषयक” पालिका...

“शब्द शब्दले बोल्ने छ बालबालिकाको आवाज” विषयक बालअधिकार कविता प्रतियोगिता 

धादिङ । रुबीभ्याली गाउँपालिकाको च्याम्रादेवी मा.वि.मा गएराति आगलागी भएको छ । आगलागीबाट प्रशासनिक भवन पुर्ण रुपमा क्षति भएको छ ।  रुबी भ्याली गाउँपालिकाको वडा नं.३ स्थित सेर्तुङ गाउँमा सो घटना घटेको हो । आगलागीबाट विद्यालय स्थापना काल देखिको सबै कागजपत्र नस्ट भएको सहायक...

रुबीभ्याली गाउँपालिकाको च्याम्रादेवी  माविमा आगलागी 

धादिङ । गल्छी गाउँपालिका–५ अन्तर्गतका वन समूहहरूबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। मिति २०८२ बैशाख २७ गते सम्पन्न उक्त बैठकमा २०७२ सालको विनाशकारी भूकम्प र पछिल्लो कोभिड-१९ लकडाउन यता सम्पर्कविहीन तथा निष्क्रिय बनेका वन समूहहरूको पुनर्सक्रियता, कार्ययोजना नवीकरण,...

गल्छी गाउँपालिका–५ का वन समूहहरूबीच अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिनुभएको बताउनुभएको छ । २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी कुरा बुद्धले दिनुभएका अमूल्य उपहार भएको बताउनुभएको छ । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता...

गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिनुभएको छ : प्रम ओली

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज परेको उभौली पर्व र बुद्ध जयन्तीको अवसर शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेशवासीलगायत सबैमा समृद्धिको कामना गर्नु भएको हो । “प्रकृतिका पुजारी किराँत ...

प्रदेश प्रमुखद्वारा  बुद्ध जयन्ती र उभाैलीकाे शुभकामना

© copyright 2026 and all right reserved to Kandara Samachar