काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । । नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गर्नुभएको छ ।...

प्रधानमन्त्री ओलीद्वारा महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा बधाई ज्ञापन

✍️ सीताराम अधिकारी/धादिङ दुर्घटनामा मृत्युभएका परिवारले जिवन चलाउन कठिन भएको छ भने घाइते तथा अंगभंग भएकाको अवस्था नारकीय छ भन्दा फरक नपर्ला । माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा १७ हजार मानिस मारिए । युद्ध सकिएर संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि...

सवारी दुर्घटनाको भयावह तस्वीर ः वेवास्तामा पीडित

धादिङ । जिल्ला अदालत धादिङमा अहिले दुई वर्ष नाघेका मुद्दाको संख्या सुन्य भएको छ । सर्वोच्च अदालतले सबै जिल्ला अदालतलाई दुई वर्ष नाघेका मुद्दा फैसला गर्न बाँकी नराख्नु भन्ने जिल्ला अदालतहरुलाई दिएको निर्देशन पुरा भएपछि इतिहासको रुपमा रेकर्ड नै कायम भएको...

जिल्ला अदालतको पहिलो रेकर्ड ः दुईवर्ष नाघेका मुद्दाकाे संख्या सुन्य

धादिङ । मेलमिलाप परिषदको आयोजनामा धादिङबेसीमा ५ दिने मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम शनिबार सुरु गरिएको छ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीले तालिमको उद्घाटन गर्दै मेलमिलापले नै विवादका पक्षहरु फाइदा पुग्ने बताउनुभएको छ । देवानी प्रकृतिका विवादहरु...

धादिङबेसीमा मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम सुरु

पोखरा । पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मुर्तिजिले कथा वाचन गर्ने भएका छन् । महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मुर्तिजिले दिउसो २ बजे देखि ६ बजे सम्म कथा...

भोलि देखि कोटिहोममा महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर कथा वाचन गर्ने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको देउराली मावि (प्राविधिक शिक्षालय) मा शिक्षकहरुका लागि वर्तमान विद्यालय शिक्षाको सिकाइ उपलब्धि मुल््यांकन अभिलेख सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देउराली मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको...

शिक्षाको सिकाइ बारे प्राविधिक शिक्षालयमा अभिमूखिकरण

धादिङ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वाेच्च अदालतका न्यायधिस कुमार रेग्मीले मेलमिलापबाट विवाद समाधान हुँदा विवादित पक्षहरुले केही न केही प्राप्त गर्ने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाद्वारा शनिबार धादिङबेसीमा आयोजना गरेको स्थानीय सरकारबाट प्राप्त हुने न्यायिक सेवा सम्बन्धी अभिमूखिकरण कार्यक्रमको उद्घाटन...

मेलमिलापबाट दुई पक्षले केही प्राप्त गर्ने गर्ने छन् ः न्यायधिस कुमार रेग्मी

धादिङ । नेकपा एमाले धादिङको आयोजनामा ३२ औँ मदन आश्रित स्मृति दिवसको अबसरमा श्रद्धाञ्जलीसभा सम्पन्न गर्दै जनताको बहुदलियजनवादमाथी चर्चा गरेको छ । नेपाली क्रान्तिको नविनतम विचार जनताको बहुदलियजनवादको चर्चा गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नेताको भाषणमा वान्स मोर पाएने...

मदन आश्रति संझिँदै धादिङ एमाले

‌✍️ नवराज पथिक विश्वभर कम्युनिष्ट आन्दोलन कमजोर हुँदै थियो । विश्व कम्युनिष्ट आन्दोलनलाई जोगाई राख्ने धौ धौ परिरहेको अवस्था थियो । सोभियत संघको पतनको सङ्घारमा थियो । सन् १९८० को दशकको अन्त्यतिर सोभियत संघ गहिरो आर्थिक, सामाजिक र राजनीतिक संकटमा...

मदन भण्डारी : ढुगेसाँघुदेखि नेपालका कार्लमार्क्ससम्म

© copyright 2026 and all right reserved to Kandara Samachar