धादिङ । मान्छेले आफुलाई हानी पुग्छ भन्ने जानकारी भएरपनि आफैलाई मार्ने काम आत्महत्याकाे तथ्यांक डरलाग्दो छ । बालबालिकादेखि वृद्ध मानिसहरुले गरेकाे आत्महत्या अत्यासलाग्दाे तस्विर छ । यसैसन्दर्भमा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियानका लागि जिल्ला अस्तरमा अभियानको लागि समिति गठन गरिएको छ...
सुदिप अधिकारी/धादिङ । श्रमितिको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै श्रमितीलाई पेटमा अत्याधिक कुटपिट गर्दा बच्चा बाहिर निस्केर रगतसमेत बगरेर गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा एक युवतीको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थाइ बसोबास गर्ने वर्षीया निशा...
✍️ सीताराम अधिकारी/ धादिङ । धादिङ अस्पतालकाे एम्बुलेन्स असार ५ गतेदेखि विग्रिएका कार वहिरंग सेवा भवन अगाडि राखिएकाे छ । हुन त नियमित मर्मत गरिएकाे भएपनि कहिलेकाही संचालनमा आउने अस्पतालकाे ख वर्गकाे एम्बुलेन्समा जिपिएस समेत जडान गरिएकाे छ । कार्यालय प्रमुखले...
रामहरी थापा/धादिङ । पृथ्वीराजमार्गकाे गजुरी गाउँपालिका वडा नम्बर ५ पाेखरेखाेलामा पहिराे खस्दा एउटा सवारी साधनमा क्षति पुगेकाे छ । धादिङबेसअंबाट काठमाडौ तर्फ जाँदै गरेकाे बागमति प्रदेश ०२-००६- ख ६५१२ नम्बरको ईभि माईक्रो बसलाई सडकमाथिबाट पहिराे सहित रुखले थिचेर क्षति पुर्याएकाे...
धादिङ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङको जिल्ला अधिवेशन आगामी भदाै २५ गते हुने भएकाे छ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङका अध्यक्ष सुनिल तामाङकाे अध्यक्षतामा बसेकाे सातौं बैठकले आगामी भदाै २५ गते जिल्ला अधिवेशन भव्यताका...
धादिङ । धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे अध्यक्षमा अधिवक्ता टंककुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे सिद्धलेकमा शुक्रबार सम्पन्न ३६ अाैँ साधारणसभा तथा १८ अाैँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । अधिवेशनले ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा...
धादिङ । निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अबसरमा धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गरराएको छ । नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्मृति...
धादिङ / बाबुकाे मृत्यु, अामा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका ७ बालबालिकालाई सहयाेगिहरुकाे सहयाेगमा कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध गराईएकाे छ । नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका ७...
सीताराम अधिकारी/धादिङ । धादिङ जिल्लमा गएको आर्थिक वर्ष ०८१।८१ मा संघीय अनुदान, प्रदेश अनुदान, संघ र प्रदेशका कार्यालयहरुले समेत गरि २० अरबभन्दा बढी खर्च भएको देखिएको छ तर उपलब्धी कति भयो भन्ने जोखाजोखा भने गर्ने गरिएको छैन । जिल्लामा रहेका २७...
© copyright 2025 and all right reserved to Kandara Samachar