धादिङ । जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन गर्दै ३ हाेटल तथा पसललाई जरिवाना गरेकाे छ उपभोक्ताकाे गुनासाे, चाडपर्वकाे समयमा बजारमा धेरै सामान खरिद गर्ने, तथा उपभोक्ता ठगिने जाेखिमलाई ध्यानमा राखेर अनुगमन गरेकाे हाे । जिल्लाका विभिन्न स्थानमा...
धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् । बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएकाे...
धादिङ । सदरमुकाम धादिङबेसीमा संविधान दिवसकाे कार्यक्रम तिनदिनसम्म बनाउने किसिमकाे छ । वृक्षाराेपण, प्रवचन, र्याली, अादी कार्यक्रम भएपनि अति गरिव चेपाङ समुदायका लागि पनि ल्याईएकाे गणतन्त्र र यसकाे संविधानले असर पार्न सकेकाे छैन । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्कका...
धादिङ । ७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला जिल्ला अदालतले ०८१ भदौ ३० गते गरेको छ । जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपैयाँ जरिवाना गर्न...
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार, पाँचधारे महादेब दुधनाथ मन्दीर परिसरमा सोमबार नक्षत्रबाटीका निर्माणका लागि नक्षत्र वृक्षरोपण गरिएको छ । चन्द्रमासंग सम्बन्धीत विरुवाहरु भनेर नक्षत्र वृक्षलाई भन्ने गरिन्छ । २७ नक्षत्रका छुट्टाछुट्टै बिरुवा छन् । औषधीय गुण भएका २७ नक्षत्रका २७...
✍️ अजिता दहाल क्रान्ति हातमुख जोर्न धौधौ हुन्छ सधैं खाने खाना छैन । फ्याङ्लो लाउदा जाडो भाछ यहाँ लाउने नाना छैन । हुरी बतास घामपानी , यै शरीरमा भिज्छ सधैं , खुल्ला आकाशमा रात काट्छु ओत्ने छाना छैन । उही उमेरका बालबालिका,परिवारको...
धादिङ जिल्ला अदालत धादिङले शुक्रबार २ ओटा बलात्कार सम्बन्धी मुद्दा फैसला गरेको छ । ५७ वर्षीया महिला बलात्कार गरेको कसुरमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का चित्रबहादुर गुरुङलाई ७ वर्ष कैद गर्ने जिल्ला अदालतले फैसला गरेको छ । जिल्ला न्यायधिस मनकुमारी...
सीताराम अधिकारी/धादिङ । १० वर्षअघि गुम्बामा छाडे । सानाे बच्चा छाडेर एकाे एकवर्षजति अामा वा बाबू भेट्ने गर्थे । एकवर्षपछि दशैमा घर जान लिन आउँला भनेर गए । त्यसपछि बाबू आमा हराए । फाेन समेत नलागेछि अनेकन हण्डर ठक्कर खाँदै...
धादिङ । परापुर्वदेखि चलेकाे बाटाे सार्वजनिक भएकाेले यश किसिमको बाटाे अावतजावत बन्द गर्न नपाईने भएकाे निर्वाद संचालन हुनुपर्ने स्थानीय उपभोक्ताकाे पक्षमा जिल्ला अदालतले फैसला गरेकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीबजारबाट महेशफाँट हुँदै आँगेसको पुछारसम्म जाने...
© copyright 2025 and all right reserved to Kandara Samachar