✍️ गायत्री खतिवडा हाम्रा पर्वहरुले हाम्रो अस्तित्व , प्रेम , सौहाद्र्ता र मानवधर्मलाई जिउँदो बनाइराख्छ । युग युगसम्म बचाइराखेको छ । एक आपसमा बाँधी राखेको छ । तीजलाई एकै हिसाबले होइन बहुआयामिक ढंगले हेर्नुपर्छ । सांस्कृतिक, सामाजिकसंगै स्वतन्त्रताको पर्व हो...
नानु कार्की/धादिङ । मानव बेचविखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। मानव बेचविखन मानवता विराेधी अपराध भएकाेले अपराधमा सम्लग्नलाई कडा कारबाही गर्नुपर्ने, पीडित मैत्री न्याय सम्पादन हुनुपर्ने, पीडितलाई क्षतिपूर्ति तत्कार हुनुपर्ने, अपराधीलाई कानुनकाे छिद्रबाट...
✍️ सृजना अर्याल जन्मेकै दिनमा पुजेर घरकी लक्ष्मी बनेकी तिमी सानैदेखि चिटिक्क चट्ट पुतलीजस्तै बनेकी तिमी खेल्थ्यौ ती पुतली समस्त बटुली छोरा र छोरी भनी खेल्दै भात पकाउँथ्यौ...
धादिङ निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो बाढी समेत आउन थालेपछि बढेको जोखिम भएपनि विद्यालयहरुले कक्षा संचालन गरिरहँदा विद्यार्थीहरुले जोखिम मोल्न बाध्य भइरहेका छन् । धादिङबेसीबाट दार्खा पुुग्ने बाटो किन्ताङफेदीमा पहिरोले बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन । मंगलादेबि मावि...
धादिङ । निजामती सेवा दिवसको अवसरमा धादिङबेशीमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ । राष्ट्रसेवक कर्मचारी र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा १०–६ गोलले पत्रकारको समुह विजयी भएकाे हाे । आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको...
श्याम मगराती/धादिङ । दलित समुदाय अन्तर मिजार (सार्की) जातिको धादिङ जिल्ला स्तरीय प्रथम भेला धादिङबेसीमा एक अन्तरक्रियाकाबीच सम्पन्न भएको छ । मिजार समाज नेपाल बागमती प्रदेश समितिका सदस्य तथा मिजार समाज नेपाल धादिङका संयोजक सोम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको...
धादिङ । जिल्ला अदालत धादिङले कसुरदार ठहर भएका एक १७ वर्षीय बालकलाई अदालतले निर्धारण गरेको जरिवाना रकम ३ महिनाभित्र दाखिला गरेका १० वर्ष ८ महिना कैद छुट हुने सुबिधाजनक फैसला आइतबार गरेको छ । १५ वर्षीया भतिजी नातापर्ने एक बालिाका लाई...
धादिङ । निरन्तरको वर्षासंगैको रुख ढलेर विद्युतको खम्बा भाँचिएपछि सदरमुकाम धादिङबेसी आसपासको विद्युत अवरुद्द बनेको छ । नीलकण्ठ नगापालिका-५ खाल्टेमा खम्बा ढलेको र नयाँ खम्बा हाल्नुपर्ने भएकोले विद्युत सुचारु गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण धादिङबेसी बितरण केन्द्रका प्रमुख...
सीताराम अधिकारी/ धादिङ । सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैरकानूनी र विधि विपरित भएको नागरिक समाजले आरोप लगाएको छ । नागरिक समाज सिद्धलेकका संयोजक मोहमद रकिम अन्सारी सहितको टोलीले पटक पटक गाउँपालिकामा पुगेर विधि विपरित कर्मचारी भर्ना नगर्न...
© copyright 2024 and all right reserved to Kandara Samachar