नानु कार्की/धादिङ । स्थानीय सरकारले हिंसा पीडित महिलाहरुका लागि कोष बनाएका छन् । कोष बनाएबापत उनिहरुले न्यूनतम सर्त मापनमा नम्बर पाउँछन् । नम्बर पाउनका लागि भएपनि हिंसा पीडित महिलाहरुको कोष बनेको छ । यो तथ्य सार्वजनिक हुँदा पनि स्थानीय सरकारहरु...

पालिकाको पैसा खर्च हुँदैन, हिंसा पीडितले बस्ने खाने अवस्था छैन

सुदिप अधिकारी/धादिङ । श्रमितिको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै श्रमितीलाई पेटमा अत्याधिक कुटपिट गर्दा बच्चा बाहिर निस्केर रगतसमेत बगरेर गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा एक युवतीको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थाइ बसोबास गर्ने वर्षीया निशा...

गर्भवती श्रीमतीको बच्चा निस्केनेगरि कुटपिट गर्दा मृत्यु, अभियुक्त हिरासतमा

✍️ सीताराम अधिकारी/ धादिङ । धादिङ अस्पतालकाे एम्बुलेन्स असार ५ गतेदेखि विग्रिएका कार वहिरंग सेवा भवन अगाडि राखिएकाे छ । हुन त नियमित मर्मत गरिएकाे भएपनि कहिलेकाही संचालनमा आउने अस्पतालकाे ख वर्गकाे एम्बुलेन्समा जिपिएस समेत जडान गरिएकाे छ । कार्यालय प्रमुखले...

हाकिमकाे गाडी चल्दा अस्पतालकाे एम्बुलेन्स विरामी,  धादिङका ५२ एम्बुलेन्स मापदण्ड विपरित

रामहरी थापा/धादिङ । पृथ्वीराजमार्गकाे गजुरी गाउँपालिका वडा नम्बर ५ पाेखरेखाेलामा पहिराे खस्दा एउटा सवारी साधनमा क्षति पुगेकाे छ । धादिङबेसअंबाट काठमाडौ तर्फ जाँदै गरेकाे बागमति प्रदेश ०२-००६- ख ६५१२ नम्बरको ईभि माईक्रो बसलाई सडकमाथिबाट पहिराे सहित रुखले थिचेर क्षति पुर्याएकाे...

राजमार्ग पहिराेले ईभि गाडीमा क्षति,

धादिङ । धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे अध्यक्षमा अधिवक्ता टंककुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे सिद्धलेकमा शुक्रबार सम्पन्न ३६ अाैँ साधारणसभा तथा १८ अाैँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । अधिवेशनले ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा...

धादिङ वारकाे अध्यक्षमा टंककुमार श्रेष्ठ सर्वसम्मत

धादिङ । निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अबसरमा धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गरराएको छ । नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्मृति...

सुरक्षित आवासगृहलाई खाद्य सामाग्री हस्तान्तरण

धादिङ / बाबुकाे मृत्यु, अामा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका ७ बालबालिकालाई सहयाेगिहरुकाे सहयाेगमा कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध गराईएकाे छ । नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका ७...

समाचार प्रभाव :  समस्यामा परेका तिनघरेका दलित  बालबालिकालाई सहयोग

सीताराम अधिकारी/धादिङ । धादिङ जिल्लमा गएको आर्थिक वर्ष ०८१।८१ मा संघीय अनुदान, प्रदेश अनुदान, संघ र प्रदेशका कार्यालयहरुले समेत गरि २० अरबभन्दा बढी खर्च भएको देखिएको छ तर उपलब्धी कति भयो भन्ने जोखाजोखा भने गर्ने गरिएको छैन । जिल्लामा रहेका २७...

गएकाे वर्ष धादिङमा २० अर्बभन्दा बढि खर्च, उपलब्धि खाेई?

धादिङ । धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको साधाराण सभामा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । सभालाई सम्बोधन गर्दै उप प्रमुख...

धादिङ संचार सहकारीकाे  साधारण सभा,  सहकारी आन्दोलन जगाउन संचारमाध्यमको भुमिका महत्वपूर्ण रहेको उपप्रमुख विश्वकर्माको भनाई

© copyright 2025 and all right reserved to Kandara Samachar