धादिङ  बागमति प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ । शुक्रबार धादिङबेसीमा बागमति प्रदेश स्तरीय पहिलो साहित्य महोत्सबको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार...

साहित्यले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको छ :बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताउनुभएको छ । जहानियाँ राणा शासन विरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको दिनको विशेष महत्त्व भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । सामाजिक...

फागुन ७ गते नेपालीकाे हमत्वपूर्ण दिन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोनाम ल्होसार आउँदा आफ्नो बाल्यकाल याद आउने बताउनुभएको छ । बिहीबार सोनाम ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउने...

प्रधानमन्त्री ओलीले दिए साेनाम ल्हाेसारकाे शुभकामना शुभकामना

– नानु कार्की /धादिङ।   दुई साता अघि गल्छी गाउँ पालिका वडा नम्बर ५ पाल्चाेकका राजन भण्डारीले फाेन गरेर पाँच वर्षदेखि आफुले राखेकाे दुईजना बालिकाकाे नागरिकता बनाउने विषयमा सहयाेग  माग्नुभयाे । २१ वर्षीया बिमला र १९ वर्षीया जीतकुमारी भन्ने पुर्णिामा पुनमगर दाङकाे...

पाँच वर्षदेखि परिवारबाट बिछाेडिएका दुई बालिकाले बाबुआमा भेटे, घर बस्न मानेनन्

धादिङ ।  पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप यहि माघ २२ गते देखी धादिङमा सञ्चालन हुने भएको छ । आइतबार जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुका लागि आयोजित अभिमुखीकरण जिल्ला खोप समन्वय समितिको बैठकले माघ २२ गतेदेखि फागुन ५...

पाठेघर मुखकाे क्यान्सरबाट बचाउन किशाेरीलाई खाेप लगाउने तयारी

एमालेसंग सरकारमा सहकार्य, चुनावमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्ड धादिङ । नेकपा एमाले र नेपाली काँग्रेस सत्ता साझेदारीमा रहेकाे अवस्थामा एमाले काँग्रेस नेताहरुले सत्ता समिकरण २०८४ सम्म हुने बताउँदै अाएका छन् सत्ता साझेदार नेपाली काँग्रेसका सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एमालेसंग सरकारमा सहकार्य, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता हुनुभएको छ । माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस...

समाजवादी प्रेस संगठनका अध्यक्ष सहित अधिकासंग सदस्य प्रेस चाैतारीमा समाहित

धादिङ । सरकारी लगानीमा बनेको सामुदायिक क्याम्पसको भवनको उपयुक्त कसिमले प्रयोग र क्याम्पसको नियमित आय श्रोतका लागि नीजि विद्यालय संचालन गर्न भाडामा दिएको विषयमा परेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ । गल्छी गाउँपालिका वडा नम्बर ७ स्थित गल्छीमा रहेको...

गल्छीको क्याम्पस भवन निजि विद्यालयलाई भाडामा दिएको बिरुद्ध परेको रिट खारेज

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने बताउनुभएको छ । मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको कृषिमा लगानी...

नेपालको कृषिको विकासका लागि चीनको सहयोग महत्वपुर्ण छ : कृषिमन्त्री अधिकारी

© copyright 2025 and all right reserved to Kandara Samachar